‘काठमाडौंमा राउटेका राजा कहिलेकाहीँ आउलान्, तर, इतिहासका राजा आउँदैनन्’

काठमाडौं,८ मंसिर । संस्कृति पर्यटन तथा नागरिक उड्डयणमन्त्री सुदन किरातीले नेपाली जनताले फ्याँकेको राजतन्त्र अब यो जुनीमा नफर्किने दाबी गरेका छन् । शुक्रबार कपिलबस्तुमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किराँतीले लोकतन्त्रको विकल्पमा अब कुनैपनि वंश शासन हुन नसक्ने बताए । ‘काठमाडौंमा केही साथीहरुले सोध्दै थिए, राजा आउँछन् ? काठमाडौंमा राउटेका राजा चाँहि कहिलेकाहीँ आउँछन्, […]