प्रहरी रिपोर्ट अब अनलाइनबाटै

प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) अब अनलाइनमार्फत सहजै पाइने भएको छ । यसअघि भौतिक उपस्थितिमा दिइने गरेको सो प्रमाणपत्र अनलाइन सेवामार्फत वितरण थालिएको हो । अनलाइनमार्फत प्रमाणपत्र दिन थालेपछि सेवाग्राहीलाई प्रहरी कार्यालय धाउने र बिहानदेखि दिनभर लाइन बस्नुपर्ने समस्याबाट राहत मिलेको छ । अनलाइनबाटै फाराम भरेर आवश्यक कागजात भरेपछि त्यसको पुस्ट्याइँ (अनलाइन भेरिफिकेसन) गरेपछि सेवाग्राहीले अनलाइनबाटै प्रमाणपत्र पाउने कन्सुलर सेवा विभागले जनाएको छ । अनलाइन प्रणालीबाट सेवा दिने कार्यको परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले उद्घाटन गरेपछि आइतबारबाट विधिवत् रूपमा प्रमाणपत्र वितरण सुरु भएको हो ।

सम्बन्धित सामग्री

दैनिक २ हजार ६ सयले लिन्छन् अनलाइनबाट प्रहरी रिपोर्ट

काठमाडौं : नेपाल प्रहरीले चालू आर्थिक वर्षको साउनदेखि माघसम्मको ७ महिनाको अवधिमा ५ लाख ५० हजार ६० जनालाई अनलाइनबाट प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) उपलब्ध गराएको छ।यसरी हेर्दा दैनिक २ हजार ६ सय १९ जनाले प्रहरी रिपोर्ट लिने गरेका छन्। सो अवधिमा ७ लाख १० हजार ९४४ जना नेपाली तथा विदेशी नागरिकहरूबाट अनलाइन आवेदन प्राप्‍त भएका थिए। तीमध्ये १ लाख ४४ हजार २१२ वटा आवेदन रद्द भएका थिए भने १६ हजार ६ सय ७२ आवेदन कार्यान्वयनको क्रममा छन्।विभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र लिनका

साढे पाँच लाखले पाए ‘अनलाइन’ बाट प्रहरी चारित्रिक प्रमाणपत्र

नेपाल प्रहरीले चालू आर्थिक वर्षको सात महिनाको अवधिमा पाँच लाख ५० हजार ६० जनालाई अनलाइनबाट प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) उपलब्ध गराएको छ।...

प्रहरी रिपोर्ट लिने प्रणालीमा समस्या

काठमाडौँ । शनिबारदेखि प्रहरी रिपोर्ट लिने ‘अनलाइन प्रहरी चारित्रिक प्रमाणपत्र प्रणाली’मा समस्या आएको छ । सिस्टम अपग्रेड गर्ने क्रममा शनिबारदेखि नै आएको समस्या अहिलेसम्म पनि समाधान हुन नसकेपछि सेवाग्रहीलाई समस्या भएको छ ।

तीन महिनासम्म कैद भएकाले  प्रहरी रिपोर्ट पाउने

फौजदारी मुद्दामा तीन महिनासम्म कैद सजाय पाएकाले पनि प्रहरी चारित्रिक प्रमाणपत्र पाउने भएका छन् । यसअघि कैद सजाय भएकालाई यस्तो प्रमाणपत्र दिइँदैनथ्यो । सामान्य किमिसका अपराधमा संलग्नलाई पनि प्रहरी रिपोर्ट नदिँदा वैदेशिक...

प्रहरी रिपोर्ट : अनलाइन सेवा दिँदा पनि हटेन ठगी

काठमाडौं : केही समयअघि कन्सुलर विभागमा प्रहरी प्रतिवेदन प्रमाणपत्रको प्रमाणीकरणका लागि घण्टौँ लाइनमा बस्नुपर्ने अवस्था थियो। लाइनले सर्वसाधारणलाई सास्ती भोग्नुपरेको भन्दै कन्सुलर विभागले गत भदौमा अनलाइन सेवा सुरु गरेको थियो। विभागमा दैनिक २ हजारभन्दा बढी सेवाग्राही आउने गरेका थिए। भीडलाई व्यवस्थापन गर्ने उद्देश्यले अनलाइन सेवा सुरु गरिए पनि यसले सर्वसाधारणलाई सहज बनाउनुको साटो केहीका लागि ठगी गर्ने बाटो बनेको छ।सर्वसाधारणले आफैंले भर्नसक्ने फारम म्यानपावर कम्पनी वा अन्य व्यक्

अब विदेश जानका लागि आवश्यक प्रहरी रिपोर्ट परराष्ट्र मन्त्रायलबाट पनि पाइने

अब विदेश जानका लागि आवश्यक प्रहरी रिर्पोट परराष्ट्र मन्त्रालयबाटै प्रमाणीकरण गर्न सकिने भएको छ।  अपराध अनुसन्धान र चालचलनको रिर्पोट अनलाईन मार्फत उपलब्ध भएको रिर्पोट ए फोर साइजको कागजमा रङ्गिन प्रिन्ट गरी पेस गरेको खण्डमा परराष्ट्र मन्त्रालयबाट प्रमाणीकरण हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  यो सँगै विदेशमा भएका नेपालीले विदेशबाट पनि अनलाइनबाटै प्रहरी रिपोर्ट बनाउन सक्ने छ । यो सिधै परराष्ट्र मन्त्रालय कन्सुलर सेवा विभागमा पेस गर्न सकिने प्रहरीले जनाएको छ ।

तीन महीनामा ६३ हजार बढीलाई प्रहरी रिपोर्ट प्रदान

काठमाडौं । प्रहरी प्रधान कार्यालयले चालू आर्थिक वर्ष २०७५-०७६ को पहिलो तीन महीनामा ६२ हजार ६ सय ८४ जनालाई प्रहरी रिपोर्ट प्रदान गरेको छ। विदेश जाँदा आवश्यक पर्नेहरुका लागि प्रहरी रिपोर्ट ...

प्रहरी रिपोर्ट लिने प्रणालीमा समस्या

शनिबारदेखि प्रहरी रिपोर्ट लिने ‘अनलाइन प्रहरी चारित्रिक प्रमाणपत्र प्रणाली’मा समस्या आएको छ । सिस्टम अपग्रेड गर्ने क्रममा शनिबारदेखि नै आएको समस्या अहिलेसम्म पनि समाधान हुन नसकेपछि सेवाग्राहीलाई समस्या भएको छ ।

युएइ जाने कामदारको प्रहरी रिपोर्ट प्रमाणिकरण गर्ने जिम्मा २ ट्राभललाई

वैदेशिक रोजगारीका लागि युएइ जाने कामदारहरुको प्रहरी रिपोर्ट प्रमाणिकरणका लागि नेपालका २ वटा ट्राभलले अनुमति पाएका छन्। नेपालस्थित युएइ दुतावासले याक्का ट्राभल एण्ड टुर्स र सिटी एक्सप्रेस ट्राभललाई कामदारहरुको प्रहरी रिपोर्ट प्रमाणिकरण गर्नका लागि अनुमति दिएको हो । अब प्रहरी रिपोर्ट प्रमाणिकरणका लागि कामदार लाजिम्पाटस्थित युएइ दुतावासमा धाइरहनु पर्देन्। यूएई सरकारले गत फेब्रुअरी ४ देखि…