युएइ जाने कामदारको प्रहरी रिपोर्ट प्रमाणिकरण गर्ने जिम्मा २ ट्राभललाई

वैदेशिक रोजगारीका लागि युएइ जाने कामदारहरुको प्रहरी रिपोर्ट प्रमाणिकरणका लागि नेपालका २ वटा ट्राभलले अनुमति पाएका छन्। नेपालस्थित युएइ दुतावासले याक्का ट्राभल एण्ड टुर्स र सिटी एक्सप्रेस ट्राभललाई कामदारहरुको प्रहरी रिपोर्ट प्रमाणिकरण गर्नका लागि अनुमति दिएको हो । अब प्रहरी रिपोर्ट प्रमाणिकरणका लागि कामदार लाजिम्पाटस्थित युएइ दुतावासमा धाइरहनु पर्देन्। यूएई सरकारले गत फेब्रुअरी ४ देखि…