साढे पाँच लाखले पाए ‘अनलाइन’ बाट प्रहरी चारित्रिक प्रमाणपत्र
नेपाल प्रहरीले चालू आर्थिक वर्षको सात महिनाको अवधिमा पाँच लाख ५० हजार ६० जनालाई अनलाइनबाट प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) उपलब्ध गराएको छ।...
काठमाडौँ- नेपाल प्रहरीको अनलाइन ट्राफिक नियम उल्लंघन जरिवाना भुक्तानी अवरूद्ध हुने भएको छ । प्रहरीले एक सूचना जारी गर्दै आज राति ८ बजेसम्म सेवा अवरूद्ध हुने जानकारी गराएको हो ।
त्यसैगरी प्राविधिक मर्मत सम्भारका कारण अनलाइन प्रहरी चारित्रिक प्रमाणपत्र प्रणाली पनि अवरूद्ध हुने जानकारी गराएको छ ।
काठमाडौँ- नेपाल प्रहरीको अनलाइन ट्राफिक नियम उल्लंघन जरिवाना भुक्तानी अवरूद्ध हुने भएको छ । प्रहरीले एक सूचना जारी गर्दै आज राति ८ बजेसम्म सेवा अवरूद्ध हुने जानकारी गराएको हो ।
त्यसैगरी प्राविधिक मर्मत सम्भारका कारण अनलाइन प्रहरी चारित्रिक प्रमाणपत्र प्रणाली पनि अवरूद्ध हुने जानकारी गराएको छ ।
प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट) अब अनलाइनबाटै प्रमाणीकरण गर्न सकिने भएको छ । कन्सुलर सेवा विभागले आइतबारदेखि यो सेवा प्रारम्भ गरेको हो । यो सेवा शुभारम्भ भएसँगै पुलिस रिपोर्ट बनाउन काठमाडौं नै...
अब त्यसै प्रयोजनका लागि विभागमा भौतिकरुपमा उपस्थित हुनुपर्ने बाध्यताको अन्त्य भएको छ। यसअघि सोही कामका लागि दैनिक करिब एक हजार ५०० जना विभाग पुग्ने गरेका थिए।...
नेपाल प्रहरीले अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको एक सय एक थान राहदानी र ७९ थान प्रहरी चारित्रिक प्रमाणपत्र बरामद गरी अनुसन्धान थालेको छ । उक्त राहदानी र प्रहरी चारित्रिक प्रमाणपत्र लैजान लागेको आरोपमा विमानस्थल सुरक्षा कार्यालयले दुई जनालाई पक्राउसमेत गरेको छ । उक्त राहदानी लिएर जान लागेका बेला पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–३ का ३८ …
प्रहरी प्रधान कार्यालयले ३ महिना भन्दा कम सजाय तोकिएर सजाय भुक्तान गरेकाहरूलाई प्रहरी चारित्रिक प्रमाणपत्र दिन प्रस्ताव गरेको छ । प्रहरी प्रधान कार्यालयले सो प्रस्तावसहित प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देर्शिका–२०७८ स्वीकृतिका लागि गृह मन्त्रालयमा पठाइएको छ । प्रहरी प्रवक्ता (एसएसपी) विष्णुकुमार केसीले ३ महिनाभन्दा कम जेल सजाय पाएकाहरुलाई प्रहरी रिपोर्ट उपलब्ध गराउन प्रस्ताव गरिएको रातोपाटीलाई बताए । बैंकिङ, जुवा, पहिलो पटकको चोरी, र अभद्र व्यवहार मुद्दामा ३ महिनाभन्दा कम सजाय
फौजदारी मुद्दामा तीन महिनासम्म कैद सजाय पाएकाले पनि प्रहरी चारित्रिक प्रमाणपत्र पाउने भएका छन् । यसअघि कैद सजाय भएकालाई यस्तो प्रमाणपत्र दिइँदैनथ्यो । सामान्य किमिसका अपराधमा संलग्नलाई पनि प्रहरी रिपोर्ट नदिँदा वैदेशिक...
काठमाडौँ । वैदेशिक रोजगार विभागले इजरायलको रोजगारीमा जानका लागि छनोट भएका श्रमिकलाई स्वास्थ्य परीक्षण तथा प्रहरी चारित्रिक प्रमाणपत्र पेस गर्न आग्रह गरेको छ । इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक श्रमिकका लागि परीक्षा दिएर गोला प्रथाद्वारा अन्तिम पटक छनोट भएका उम्मेदवारलाई प्रमाणपत्र पेस गर्न आग्रह गर्दै विभागले सूचना सार्वजनिक गरेको हो । विभागका अनुसार प्रहरी चारित्रिक […]