नेपालको अर्थतन्त्र ५.१ प्रतिशतले विस्तार हुने विश्व बैंकको प्रक्षेपण

२१ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ५.१ प्रतिशतले विस्तार हुने प्रक्षेपण विश्व बैंकले गरेको छ । विश्व बैंकले नेपाल डेभलपमेन्ट अपेडट सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । विश्व बैंकका अनुसार आर्थिक वर्ष २०२२/२३ मा ५.१ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरिएको छ । यो एसियाली विकास बैंकले केही साता अगाडि गरेको […]

सम्बन्धित सामग्री

पुँजीगत खर्च ६५ प्रतिशतले वृद्धि

वर्तमान सरकार गठन भएको दुई महिनापछि विश्व बैंक, एसियाली विकास बैंक, आइएमएफ लगायतले नेपालको अर्थतन्त्र सुधारउन्मुख भएको बताएका थिए।

पुँजीगत खर्च ६५ प्रतिशतले वृद्धि

वर्तमान सरकार गठन भएको दुई महिनापछि विश्व बैंक, एसियाली विकास बैंक, आइएमएफ लगायतले नेपालको अर्थतन्त्र सुधारउन्मुख भएको बताएका थिए।

आर्थिक वृद्धि ४.१ प्रतिशत : विश्व बैंक

चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.१ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । ‘नेपाल डेभलपमेन्ट अपटेड (अप्रिल २०२३) : फाइन–ट्युनिङ पोलिसी इन अ टर्बुलेन्ट इन्भारोमेन्ट’ ले नेपालको अर्थतन्त्र आर्थिक वर्ष सन् २०२३ मा ४.१ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको हो, जुन अक्टोबर २०२२ को प्रक्षेपणभन्दा कम हुने गरी गरिएको संशोधन भएको बैंकले जनाएको छ ।

नेपालको अर्थतन्त्र ५.१ प्रतिशत विस्तार हुन्छ : विश्व बैंक

काठमाडौंँ - विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ५.१ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको छ । बैंकले बिहीबार नेपाल डेभलपमेन्ट अपेडट सार्वजनिक गर्दै ५.१ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको हो । सरकारले बजेटमा यस आवमा ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ । बैंकले आ.व वर्ष २०२२/२३ ...

नेपालको अर्थतन्त्र ५.१ प्रतिशत विस्तार हुन्छ : विश्व बैंक

काठमाडौंँ - विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ५.१ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको छ । बैंकले बिहीबार नेपाल डेभलपमेन्ट अपेडट सार्वजनिक गर्दै ५.१ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको हो । सरकारले बजेटमा यस आवमा ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ । बैंकले आ.व वर्ष २०२२/२३ ...

नेपालको अर्थतन्त्र संकटमा छैन, संकट आउनेवाला पनि छैन : विश्व बैंक

विश्व बैंकले नेपालको अर्थतन्त्र हाल संकटमा नरहेको र संकटउन्मुख पनि नभएको बताएको छ । विश्व बैंकले आफ्नो अर्धवार्षिक प्रतिवेदन नेपाल डेभलपमेन्ट अपडेट सार्वजनिक गर्दै आफूले नेपालको अर्थतन्त्र संकटमा रहेको कहिल्यै नबताएको...

यो वर्ष नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतः विश्व बैंक

काठमाडौं, बैशाख १ । चालू आर्थिक वर्ष (आव) मा नेपालको आर्थिक वृद्धिदर ४ प्रतिशत पनि नहुने देखिएको छ । विश्व बैंकले यस्तो प्रक्षेपण गरेको हो । बैंकले बुधवार सर्वजनिक गरेको दक्षिण एशियाको आर्थिक वृद्धिसम्बन्धी एउटा प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिवेदनअनुसार चालू आवमा नेपालको अर्थतन्त्र ३ दशमलव ७ प्रतिशतले मात्रै बढ्नेछ । यो वृद्धिदर यसअघि […]

यो वर्ष नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशत : विश्व बैंक

काठमाडौं (अस) । चालू आर्थिक वर्ष (आव) मा नेपालको आर्थिक वृद्धिदर ४ प्रतिशत पनि नहुने देखिएको छ । विश्व बैंकले यस्तो प्रक्षेपण गरेको हो । बैंकले बुधवार सर्वजनिक गरेको दक्षिण एशियाको आर्थिक वृद्धिसम्बन्धी एउटा प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिवेदनअनुसार चालू आवमा नेपालको अर्थतन्त्र ३ दशमलव ७ प्रतिशतले मात्रै बढ्नेछ । यो वृद्धिदर यसअघि अनुमान गरिएको भन्दा शून्य दशमलव २ प्रतिशत विन्दुले कम हो । रूसले युक्रेनमा गरेको आक्रमणपछि उत्पन्न परिस्थितिको प्रभाव विश्व अर्थतन्त्रका लागि चुनौती बनेको छ । नेपाली अर्थतन्त्रमा पनि त्यसको बाछिटा देखिने बैंकले बताएको छ । आगामी आवमा भने अर्थतन्त्र ४ दशमलव १ प्रतिशतले बढ्ने बैंकको अनुमान छ । यो पनि यसअघि गरिएको प्रक्षेपणभन्दा शून्य दशमलव ६ प्रतिशत विन्दुले कम हो । वर्ष २०२४ मा भने अर्थतन्त्र ५ दशमलव ८ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । गएको साता मात्रै एशियाली विकास बैंक (एडीबी)ले यो वर्ष नेपाली अर्थतन्त्र ३ दशमलव ९ प्रतिशतले बढ्ने प्रक्षेपण सार्वजनिक गरेको थियो । चालू आवमा ७ प्रतिशतको आर्थिक वृद्धि प्राप्त गर्ने सरकारको लक्ष्य छ । युक्रेन संकटपछि विश्वभर वस्तुको भाउ बढेको छ । महँगीले नेपालमा पनि निर्माण लागतका साथै उपभोक्ता मूल्य बढ्ने विश्व बैंकको अनुमान छ । चालू आवमा नेपालको उपभोक्ता मूल्य ६ प्रतिशतले बढ्ने बैंकको अनुमान छ । सन् २०२२ मा दक्षिण एशियाको आर्थिक वृद्धिदर ६ दशमलव ६ प्रतिशत हुने विश्व बैंकको अनुमान छ । आगामी वर्ष भने यो दर ६ दशमलव ३ प्रतिशतमा ओर्लिने बताइएको छ ।

यो वर्ष नेपालको आर्थिक वृद्धि दर ३.९ प्रतिशत: विश्व बैंक

नेपालको अर्थतन्त्र चालु आर्थिक वर्ष २०७८/०७९ मा ३.९ प्रतिशतले वृद्धि हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। यो वृद्धिदरको प्रक्षेपण स्थिर बजार मूल्यमा आधारित छ।...

यो वर्ष नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत रहन्छ : विश्व बैंक

काठमाडौं । विश्व बैंकले नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको जनाएको छ । विश्व बैंकले चालु आर्थिक वर्ष २०७८/७९ मा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत मात्र हुने प्रक्षेपण गरेको छ । सरकारले चालु आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा १.८...