वर्षाले धानबालीमा क्षति पुगेकालाई राहत रकम

तिलोत्तमा नगरपालिकामा बेमैसमी वर्षाले धानबालीमा क्षति पुगेका किसानलाई क्षतिपूर्ति वितरण गरिएको छ । गत वर्ष धान भित्राउने बेलामा आएको बेमैसमी वर्षाका कारण धान बालीमा क्षति पुगेका नगरभित्रका २ सय ७० किसानले मंगलबार क्षतिपूर्ति रकम पाएका छन् ।

सम्बन्धित सामग्री

धानबालीमा क्षति पुगेका २७० किसानलाई क्षतिपूर्ति

रुपन्देही : वर्षाले धानबालीमा क्षति पुगेपछि तिलोत्तमा नगरपालिकाले किसानलाई क्षतिपूर्ति दिएको छ। वर्षाले धानबालीमा क्षति पुगेका दुई सय ७० किसानलाई क्षतिपूर्तिबापत आज राहत रकम वितरण गरिएको हो।गत वर्ष धान भित्र्याउने बेलामा आएको बेमौसमी वर्षाका कारण धान बालीमा क्षति पुगेका नगरभित्रका किसानलाई राहत रकमस्वरुप रु. आठ लाख ९६ हजार बराबरको रकम वितरण गरिएको उपप्रमुख जागेश्वरीदेवी चौधरीले जानकारी दिइन्।पीडित किसानले आफ्नो धान बालीको क्षतिका आधारमा दुईहजार देखि आठ हजारसम्म क्षतिपूर्ति रकम पाएका छन्।राह

राहत पाउँदा किसान खुसी

सुदूरपश्चिम, २७ साउन । बेमौसमी वर्षाले धानबालीमा क्षति व्यहोरेर पीडित भएका कैलालीको गोदावरी नगरपालिका–८ का किसान मनिराम चौधरी अहिले राहत रकम पाउँदा खुसी छन् । भित्र्याउन लागिएको धानबालीमा गएको असोज–कात्तिक महिनामा परेको वर्षाले भिजेर क्षति व्यहोर्नु भएका उनले ढिलै भए पनि सरकारबाट रु तीन हजार ६०० राहत रकम पाउँदा राहतको अनुभव भएको बताए । चौधरीले […]

धानबालीमा क्षति भएका किसानले पाए राहत

बेमौसमी वर्षाले धानबालीमा क्षति व्यहोरेर पीडित भएका कैलालीको गोदावरी नगरपालिका–८ का किसान मनिराम चौधरी अहिले राहत रकम पाउँदा खुसी भएका छन् । भित्र्याउन लागिएको धानबालीमा गएको असोज–कात्तिक महिनामा परेको वर्षाले भिजेर क्षति व्यहोर्नु भएका उनले ढिलै भए पनि सरकारबाट रु तीन हजार ६०० राहत रकम पाउँदा राहतको अनुभव भएको बताए । चौधरीले भने ,‘‘राहत पाउन धेरै समय पर्खिनु परेपनि अहिले पाउँदा खुसी छु ।’’अर्का किसान सुविराम चौधरीले राहत रकम पाउन पीडित किसानको बैंकमा खात

३८ करोडको धान क्षति, राहत दश करोड

बाँके, फागुन २७ । बेमौसमी वर्षाले धानबालीमा क्षति व्यहोरेका बाँकेका किसानले पहिलो किस्तामा क्षतिको ३६ प्रतिशत रकम पाउने भएका छन् । जिल्ला विपद् व्यवस्थापन समिति, बाँकेले माग गरेभन्दा धेरै कम रकम आएपछि किस्तामा राहत रकम दिने निर्णय गरेको हो । बाँकेको आठ वटा पालिकामा ३८ करोड ४१ लाख ८६ हजार एक सय ६५ रुपियाँ बराबरको […]

मागको चौथाइमात्रै रकम निकासा, किसानलाई ३६ प्रतिशतमात्रै राहत

नेपालगञ्ज – गएको असोज–कार्तिकको वर्षाले धानबालीमा क्षति व्यहोरेका बाँकेका किसानले क्षतिपूर्तिक पाउने भएका छन्। उनीहरुले पहिलो किस्तामा क्षतिको ३६ प्रतिशत रकम पाउने भएका हुन्। जिल्ला विपद व्यवस्थापन समिति बाँकेले माग गरेभन्दा धेरै कम रकम आएपछि किस्तामा राहत रकम दिने निर्णय गरेको छ। बाँकेका ८ वटा पालिकामा ३८ करोड ४१ लाख ८६ हजार १६५ रुपैयाँ बराबरको […]

धानबालीमा क्षति पुगेका किसानका लागि एक अर्ब रुपैयाँ निकासा

काठमाण्डाै - सरकारले बेमौसमी वर्षाले धानबालीमा क्षति पुगेका किसानलाई राहत रकम उपलब्ध गराउन एक अर्ब रुपैयाँ निकासा गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिबाट यकिन भइ आएका जिल्लामा मापदण्ड बमोजिमको आधार र प्रक्रिया पूरा गरी रकम उपलब्ध गराउने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । मापदण्ड-२०७८ ले निर्धारण गरेको आधार र प्रक्रिया अनुसार राहत रकम उपलब्ध गराउन लागिएको हो । गएको कार्तिक पहिलो हप्ता बेमौसमी वर्षाका कारण धानबालीमा क्षति पुगेको थियो । अर्थ मन्त्रालयबाट निकासा रकम केन्द्रीय विपद् व्यवस्थापन कोषमा ल्याइ&...