भद्रपुर : मेची नदीछेउमै रहेको १११ र ११२ पिलरले नेपाल–भारतको सीमा छुट्टाएको छ। सीमा छुट्टाएको मेची नदी झापाको कचनकवल गाउँपालिका-५ स्थित पाठामारीमा पर्छ। नदीमा झोलुंगे पुल बन्दै छ भन्ने कुरा स्थानीयका लागि एकादेशको कथा जस्तो भइसकेको छ। चार वर्षअघि अर्थात् विसं २०७२ सालमा ठेक्का लागेको झोलुंगे पुल अलपत्र अवस्थामा छाडे...