हेटौंडामा डायलाइसिस केन्द्र स्थापना, नि:शुल्क सेवा सुरु

हेटौंडामा मिर्गौलाका बिरामीहरूका लागि नि:शुल्क डायलाइसिस सेवा सुरु भएको छ । हेटौंडा अस्पतालले दैनिक १० जनालाई सेवा दिने उद्देश्यका साथ डायलाइसिस सेवा सुरु गरेको हो ।