मधेस प्रदेशका मुख्यन्यायाधिवक्ताद्वारा राजीनामा

जनकपुरधाम– मधेस प्रदेशका मुख्यन्यायाधिवक्ता दीपेन्द्र झाले आफ्नो पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री लालबाबु राउतलाई उनले आज आफ्नो राजीनामा पत्र बुझाएका हुन् ।  निर्वाचनको तयारीमा जुट्नुपर्ने भएकाले पदबाट राजीनामा दिइएको र जनता समाजवादी पार्टीमा प्रवेश गर्न लागेको मुख्य न्यायाधिवक्ता झाले बताए ।  आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा महोत्तरी क्षेत्र नं ३ बाट प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी […]

सम्बन्धित सामग्री

मधेस प्रदेशका वनमन्त्री कुर्मीले दिए राजीनामा

वीरगंज - मधेस प्रदेश सरकारबाट लोकतान्त्रिक समाजवादी पार्टी बाहिरिएको छ । आज बसेको लोसपा संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत नदिने निर्णय गरेको छ । सोही निर्णयअनुसार यसअघि पार्टीबाट वन तथा वातावरणमन्त्री रहेका रमेशप्रसाद कुर्मीले राजीनामा दिइसकेका छन् । प्रदेश सभामा लोस...

मधेस प्रदेशमा कांग्रेसका मन्त्री बर्खास्त

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेस पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई मन्त्रिमण्डलबाट हटाएका छन् । संघीय सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका चारजना मन्त्रीलाई बर्खास्त गरेपछि जसपा नेतृत्वको मधेस प्रदेश सरकारका मुख्यमन्त्री राउतले कांग्रेसबाट सरकारमा मन्त्री रहेका तीन जनालाई हटाएको नेता मनिष सुमनले रातोपाटीलाई जानकारी दिए । मुख्यमन्त्री राउतले पनि काँग्रेसबाट सरकारमा रहेका यी तीन जना मन्त्रीसँग राजीनामा माग गरेका थिए । तर उनीहरूले राजीनामा

मधेस प्रदेशका माओवादी मन्त्री भन्छन्– हामीलाई मुख्यमन्त्रीले केही भनेका छैनन्

मधेस प्रदेशका कांग्रेस, माओवादी केन्द्र र नेकपा एसका मन्त्रीहरूले शुक्रबार दिनभरमा पनि राजीनामा नगरे मुख्यमन्त्री लालबाबु राउतले पदबाट हटाउने भएका छन् । केन्द्र सरकारको गठबन्धन फरिएसँगै त्यसको असर मधेस प्रदेश सरकारमा पनि परेको हो । पाँच दलीय गठबन्धनमा रहेको जनता समाजवादी पार्टी चुनावी तालमेल गर्न नेकपा एमालेसँग पुगेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्र सरकारमा सामेल जसपाका चार मन्त्रीलाई बिहीबार हटाएका थिए । जनता समाजवादी पार्टी (जसपा)का मधेस प्रदेश अध्यक्ष रामबाबु कुमार यादवले श

कांग्रेसको मधेश प्रदेश प्रचारप्रसार प्रमुख गुप्ताले दिए राजीनामा

रौतहट : नेपाली कांग्रेस मधेश प्रदेशका प्रचारप्रसार प्रमुख नितेशकुमार गुप्ताले राजीनामा दिएका छ्न्।लामो समयदेखि कांग्रेसबाट राजनीति गर्दै आएका गुप्ता हाल मधेश प्रदेशका प्रचारप्रसार प्रमुखको पद समाल्दै आएका थिए। उनले आइतबार राजीनामा दिएका हुन्।गुप्ताले एक प्रेस विज्ञप्तिमार्फत राजीनामा दिएका छन्। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको समानुपातिकतर्फको उम्मेदवारमा अपांगता भएको व्यक्तिलाई अवसर नदिएको कांग्रेस मधेस प्रदेश प्रचारप्रसार प्रमुख गुप्ताले दिए राजीनामा गुनासो गुप्ताले गरेका छन्।

विवेकशील साझाका मधेश संयोजक धनपति महतोले गरे पार्टी परित्याग

काठमाडौं- विवेकशील साझाका केन्द्रीय सदस्य तथा मधेस प्रदेश संयोजक धनपति महतोले पार्टी परित्यागको घोषणा गरेका छन् । महतोले पार्टीमा साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् ।  शनिबार मात्र लुम्बिनी प्रदेशका पदाधिकारीसहित ३१ जनाले राजीनामा दिएका थिए । पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले अगाडि सारेको ‘...

किन मागे उपेन्द्र यादवले मुख्यमन्त्री राउतको राजीनामा ?

काठमाडौं : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा दिन निर्देशन दिएका छन्।पार्टीभित्रै आलोचना र गुटबन्दी बढेपछि अध्यक्ष यादवले राजीनामा मागेका हुन्।  राउत यादवकै दल जसपाका नेता हुन्। जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकमा मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने केही प्रदेश सांसदले मुख्यमन्त्री राउतको राजीनामा मागेका थिए । बैठकमा त्यस विषयमा मौन रहेका अध्यक्ष यादवले सोमबार मात्रै राउतलाई राजीनामा गर्न निर्देशन दिएका हुन्। जसपा

मधेस प्रदेश : मेयर बन्न कांग्रेस सांसद कुशवाहाले दिए राजीनामा

जनकपुरधाम । मधेस प्रदेशका थप एक सांसदले राजीनामा दिएका छन् । आसन्न स्थानीय तहको निर्वाचनमा उमेदवार बन्न नेपाली कांग्रेसका प्रमुख सचेतक उपेन्द्रप्रसाद कुशवाहाले राजीनामा दिएका हुन् । सांसद कुशवाहा सर्लाहीको निर्वाचन क्षेत्र ४ (ख)बाट निर्वाचित भएका हुन् । उनले गोडैता नगरपालिकाको प्रमुखमा लड्न राजीनामा दिएका हुन् । उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा...