उम्मेदवारको टिकट बिक्री गरिएको भन्दै कांग्रेस मधेस प्रदेशका सहमहामन्त्रीले दिए राजीनामा

स्थानीय चुनावका लागि टिकट बिक्री गरिएको भन्दै नेपाली कांग्रेस मधेस प्रदेश समितिका सहमहामन्त्री जयनारायण यादवले सोमबार पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।