अमेरिकी उपसचिव भिक्टोरिया नुल्यान्डले श्रीलंकाको कमजोर आर्थिक अवस्थाबारे चीनलाई प्रश्न गरेकी छन् । उनले श्रीलंकालाई चीनले कुनै पनि प्रकारको ऋण सहुलियत नदिएको बताए । यससँगै उनले सबैभन्दा ठूलो द्विपक्षीय ऋणदाताका रूपमा चीनले ऋणको पुनर्संरचनामा आईएमएफसँग मेल खाने विश्वसनीय र विशिष्ट आश्वासन दिने आशा व्यक्त गरे। यसपछि शुक्रबार चीनले आईएमएफलाई जतिसक्दो चाँडो ऋण उपलब्ध गराउन आग्रह […]