रोल्पामा माओवादी बागीले लिएनन् उम्मेदवारी फिर्ता

नेकपा माओवादी केन्द्रबाट रोल्पा प्रदेश सभा ‘ख’बाट बागी उम्मेदवारी दिएका दिपेन्द्र पुन‘ सिजल’ले फिर्ता लिन अस्वीकार गरेका छन् । रोल्पामा प्रतिनिधिसभामा गठबन्धनबाट माओवादी उपमहासचिव वर्षमान पुन उम्मेदवार छन् । प्रदेश सभा  ‘क’ बाट काँग्रेसका लुम्बिनी प्रदेशसभा अध्यक्ष अमरसिंह पुन र ‘ख’ बाट जोखबहादुर महराले उम्मेदवारी दिएका थिए ।अमरसिंहका विरुद्ध दीपेन्द्रले बागी उम्मेदवारी दिएका थिए । माओवादीका दीपेन्द्रले उम्मेदवारी फिर्ता नलिएपछि अमरसिंह विरुद्

सम्बन्धित सामग्री

माओवादीले बागी उम्मेदवारी फिर्ता लिने समय थप्यो

काठमाडौं, १ कार्तिक । नेकपा (माओवादी केन्द्र)ले वाम लोकतान्त्रिक गठबन्धनका विरुद्ध बागी उम्मेदवारी दिएकाहरूलाई उम्मेदवारी फिर्ता गर्ने समय थप गरेको छ । माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालका अनुसार बागी उम्मेदवारी फिर्ता लिने वा निष्क्रिय पार्ने समयावधी यही कात्तिक ४ गतेसम्मका लागि थप गरिएको छ । माओवादीले बागी उम्मेदवारी दिएकालाई यसअघि असोज ३१ गतेसम्म […]

गृहमन्त्री खाणविरुद्ध सत्तारुढ गठबन्धनका ‘बागी’को उम्मेदवारी फिर्ता

रुपन्देही ३ मा सत्ता गठबन्धनका साझा उम्मेदवार गृहमन्त्री बालकृष्ण खाणविरुद्ध सत्तारुढ गठबन्धनका ‘बागी’ले उम्मेदवारी फिर्ता लिएका छन् । रुपन्देही ३ माओवादी केन्द्रबाट प्रतिनिधिसभा उम्मेदवारी दिएका इम्दाद हुसेन खा र सोही क्षेत्रको प्रदेशसभा १ उम्मेदवारी फैज अहमद खाँले उम्मेदवारी फिर्ता लिएका हुन् । रुपन्देही – ३ प्रदेशसभा  १ मा लोकतान्त्रिक काँग्रेसका रामचन्द्र ढकाल उम्मेदवार छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको छलफलपछि आफूहरूले उम्मेदवारी फिर्ता लिएको प्

महोत्तरीमा ९ जनाकाे उम्मेदवारी फिर्ता

महोत्तरी – आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि महाेत्तरीबाट उम्मेदवारी दिएकामध्ये नाै जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।   महाेत्तरी क्षेत्र नं ३ काे प्रदेश सभा (ख) मा नेकपा माओवादी केन्द्रका नेता रामकुमार शर्माले उम्मेदवारी फिर्ता लिनुभएकाे छ । आज बुधवार निर्वाचन अधिकृतको कार्यालय जलेश्वरमा उपस्थित भएर शर्माले उम्मेदवारी फिर्ता लिनुभएको हो । उहाँले आउँदाे मङ्सिर ४ गते हुन लागेकाे चुनावमा प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनुभएकाे थियाे ।  यस्तै उम्मेदवा...

ललितपुरमा माओवादीबाट ‘बागी’ उठेका राजुले लिए उम्मेदवारी फिर्ता

ललितपुरमा नेकपा माओवादी केन्द्रबाट ‘बागी’ उठेका राज आलेले उम्मेदवारी फिर्ता लिएका छन्।  ललितपुर १ प्रदेश सभा (क) मा माओवादी केन्द्रका आधिकारिक उम्मेद्वार हरि दहालविरुद्धमा ‘बागी’ उठेका राजु आलेमगरले उम्मेदवारी फिर्ता लिएका छन्।  बुधबार...

गोरखामा ७ जनाले लिए उम्मेदवारी फिर्ता

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सँगै गोरखा क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी माधवी भट्टले उम्मेदवारी फिर्ता लिएकी छिन्।...

बागी उम्मेदवारले उम्मेदवारी फिर्ता नलिए निष्काशन

सत्ता गठबन्धनले बागी उम्मेदवारी दिने नेताहरुलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । बुधबार दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता नलिएमा सम्बन्धित पार्टीले निष्काशन गर्ने सत्ता गठबन्धनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिअनुसार प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनमा सहभागी भएअनुसार कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तथा राष्ट्रिय जनमोर्चाको तर्फबाट प्रस्तुत उम्मेदवारविरुद्ध उम्मेदवारी प्रस्तुत गर्ने सदस्यहरुलाई समयभित्रै आ–आफ्नो उम्मेदवारी फिर्ता लिन भनिएको

नगर प्रमुख र उपप्रमुखसहित १४ जनाको उम्मेदवारी फिर्ता

नेपालगञ्ज – राष्ट्रिय जनमोर्चाबाट नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखका उम्मेदवार र माओवादी केन्द्रका उपमेयरका उम्मेदवारसहित १४ जनाले उम्मेदवारी फिर्ता गरेका छन्। राष्ट्रिय जनमोर्चाबाट नगर प्रमुखमा उम्मेदवारी दिएका जगदीश ढकालले उम्मेदवारी फिर्ता लिएका हुन्। गठबन्धनको भागबण्डामा नपरेपछि माओवादी केन्द्रले ताराकुमारी रोकायलाई उपमेयरमा उठाएको थियो। उपमेयरको स्वतन्त्र उम्मेदवार बनेकी रोकायले शुक्रबार उम्मेदवारी फिर्ता लिएकी छन्। नेपालगञ्ज उपहानगरपालिकामा ६ जना […]

माओवादी केन्द्र बर्दिबासका बागी उम्मेदवार सुस्लिङ्गद्वारा उम्मेदवारी फिर्ता

माओवादी केन्द्र महोत्तरीका बागी उम्मेदवारले उम्मेदवारी फिर्ता गरेका छन् । टिकट नपाएको भन्दै स्वतन्त्र उम्मेदवारी दिएका जिल्लाका विभिन्न पालिकाका उम्मेदवारले बागी उम्मेदवारी फिर्ता लिएका हुन् । बर्दिबास नगरपालिकाका शक्तिशाली बागी उम्मेदवार रुद्र सुस्लिङ्ग मगरले पनि उम्मेदवारी फिर्ता गरेका छन् । पाटीको अनुरोधलाई स्वीकार गर्दै मनोनयन दर्ता फिर्ता गरेको मगरले बताए ।मगरले बागी उम्मेदवार फिर्ता गरेसँगै विपक्षी दल नयाँ रणनीतिमा लागेका छन् । काँग्रेसबाट बागी उम्मेदवार दिएका प्रह्लाद क्षेत्रीले भने उम्मे

आफूखुसी दिएको उम्मेदवारी फिर्ता गराउँछौँ : गुरुङ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले सत्तारुढ दलहरूले स्थानीय तह निर्वाचनमा आफूखुसी दिएको उम्मेदवारी फिर्ता गराउन पहल भइरहेको बताएका छन् । सत्तारुढ दलहरूबिचको सहमति विपरीत स्थानीय तह निर्वाचनमा उम्मेदवारी मनोनयन भएको भन्दै उनले यस्ता उम्मेदवारी फिर्ता लिन सक्दो पहल र प्रयास भइरहेको बताएका छन् । उनले भने, ‘कतिपय पालिका र वडा स्तरमा दलहरूले […]