रुपन्देही व्यापार संघको आयोजनामा बुटवलमा जारी लुम्बिनी एक्स्पो ०८०, अन्तर्राष्ट्रिय व्यापार मेला ५० करोडको कारोबार गर्दै सकिएको छ । ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ...
काठमाडौं, ३ पुस । राजधानीमा मंसिर १४ देखि १८ गतेसम्म चलेको हस्तकला मेलामा २० करोड रुपैयाँको कारोबार भएको छ । नेपाल हस्तकला महासंघले सो जानकारी दिएको हो । नेपाली हस्तकलाको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गर्न मेला आयोजना गरिएको हो । मेलामा प्रदेश,जिल्ला हस्तकला संघ,गहना,सुती कपडा,पश्मिनालगायतका विभिन्न उत्पादनका वस्तु संघको सहभागिता रहेको थियो । राष्ट्रिय उद्यमी र […]
भक्तपुर – औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज व्यान्डले भक्तपुरको सल्लाघारीमा गरिरहेको मेलामा एक करोडको कारोबार भएको छ । मेलाको पाँंचौ दिन सोमबारसम्म सो रकम बराबरको कारोबार भएको आयोजक औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दीप महतले जानकारी दिए । मेलामा उपभोक्तालाई चाहेका हरेक सामग्री सहज र सुपथ मूल्यमा उपलब्ध गराइने मेला संयोजक दीपक थापाले बताए […]
भक्तपुर, २८ चैत्र । नयाँ वर्ष २०७९ का अवसरमा भक्तपुरको सल्लाघारीमा औद्योगिक तथा व्यापार मेला लागेको छ । मेलाको पाँचौँ दिनमा रु एक करोड ५० लाखको कारोबार भएको छ । मेलामा कारोबार बढ्दै गएको औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिए । दैनिक उपभोग्य सामग्री, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री, नयाँ तथा […]
मोरङ व्यापार संघको आयोजनामा ६ दिनदेखि सञ्चालन भइरहेको विराट ट्रेड एक्स्पो–२०७८ मा १५ करोडको कारोबार भएको छ । एक्स्पो आयोजक संस्था व्यापार संघले आज पत्रकार सम्मेलन गरी १ लाख ६० हजार बढीले मेला अवलोकन गरेको र १५ करोडको कारोबार भएको जानकारी दिएको हो । आयोजकले मेलाको समयावधि पनि बढाएको छ । अब मेला चैत २७ गतेसम्म सञ्चालन हुनेछ । यसअघि चैत २६ गतेसम्म मेला सञ्चालन हुने बताइएको थियो । पत्रकार सम्मेलनमा बोल्दै मेलाका संयोजक विकास बेगवानीले अपेक्षाभन्दा बढी दर्शक आएपछि उनीहरूको इच्छाअनुसार एक्स
काठमाडौँ । आज (बुधबार) सेयर बजारको परिसूचक नेप्से ४०.६८ अङ्कले बढेको छ । सो अङ्कको वृद्धिपछि परिसूचक २५६८ अङ्कमा पुगेको छ । कुल २ अर्ब २५ करोडको कारोबार भयो । हिजो १ अर्ब ७५ करोडको भएको थियो । १७८ कम्पनीको मूल्य बढ्यो भने १३ को घट्यो, ४ को स्थिर रह्यो । सबै उपसमूह बढेका छन् […]
काठमाडौँ । आज (मंगलबार) सेयर बजारको परिसूचक नेप्से १७.४२ अङ्कले बढेको छ । सो अङ्कको वृद्धिपछि नेप्से २७३५ अङ्कमा कायम भएको छ । १ :२१ बजे परिसूचक २७५० अङ्कसम्म पुगे पनि सो वृद्धि टिक्न सकेन । कुल ३ अर्ब २१ करोडको कारोबार भएको छ । बैङ्किङ ८, व्यापार १३, होटल तथा पर्यटन ४, विकास बैङ्क […]
काठमाडौँ । आज (सोमबार) सेयर बजारको परिसूचक नेप्से १४.४८ अङ्कले घटेको छ । सो अङ्कको गिरावटपछि परिसूचक २८७१ अङ्कमा कायम भएको छ । कुल ५ अर्ब १५ करोडको कारोबार भएको छ । यसअघि हिजो ६ अर्ब ३२ करोडको कारोबार भएको थियो । बैङ्किङ १९, विकास बैङ्क ११०, फाइनान्स ४३, होटल २३, जलविद्युत २३, जीवन बीमा […]
काठमाडौं। आज साताको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को कारोबार रकम बढेको छ। हिजो बुधबार ५ अर्ब ८३ करोडको कारोबार भएको नेप्सेमा आज ६ अर्ब ७० करोड रुपैयाँको कारोबार भएको हो। पछिल्लो समय कारोबार रकम निरन्तर ओरालो लाग्ने क्रममा हिजो ६ अर्ब रुपैयाँबाट घटेपनि आज फेरि सुधारिएको नेप्सेले बताएको छ।
सिन्धुपाल्चोक - गएको मङ्गलवार सिन्धुपाल्चोकको इन्द्रावती र मेलम्ची नदीमा एकैसाथ आएको बाढीले प्रमुख व्यापारिक बजार मेलम्ची बगरमा परिणत भएको छ । चार गाउँपालिकाको व्यापारिक सङ्गम मेलम्ची बजारमा रहेका करिब दुई सय थोक तथा खुद्रा व्यापारिक पसलबाट दैनिक करोडको हाराहारीमा हुने कारोबार बाढीको एकै झट्काले झण्डै शून्यमा झारेको छ । बाढीले मेलम्ची बजारका मात्रै करिब दुई सय घर तथा टहरामा रहेका व्यापारिक पसलमा क्षति पुगेको छ ।
बाढीले व्यापारिक केन्द्र मेलम्ची बजारको करिब आधा भाग बगाएको छ । बाँकी घर टहरालाई बाढीले कटान गर्ने क्रम अझै...
असार १ मा सिन्धुपाल्चोकको इन्द्रावती र मेलम्ची नदीमा एकै साथ आएको बाढीले ग्राउण्ड जिरोमा झारेको जिल्लाको प्रमुख व्यापारिक बजार मेलम्चीको कारोबार लगभग शून्यमा झारेको छ । चार गाउँपालिकाको व्यापारिक संगम मेलम्ची बजारमा रहेका करिब दुई सय थोक तथा खुद्रा व्यापारिक पसलबाट दैनिक करोडको हाराहारीमा हुने कारोबार बाढीको एकै झट्काले झण्डै शून्यमा झारेको हो ।गएको बुधबार […]