काठमाडौँ । आज (सोमबार) सेयर बजारको परिसूचक नेप्से १४.४८ अङ्कले घटेको छ । सो अङ्कको गिरावटपछि परिसूचक २८७१ अङ्कमा कायम भएको छ । कुल ५ अर्ब १५ करोडको कारोबार भएको छ । यसअघि हिजो ६ अर्ब ३२ करोडको कारोबार भएको थियो । बैङ्किङ १९, विकास बैङ्क ११०, फाइनान्स ४३, होटल २३, जलविद्युत २३, जीवन बीमा […]