काठमाडौँ । आज (मंगलबार) सेयर बजारको परिसूचक नेप्से १७.४२ अङ्कले बढेको छ । सो अङ्कको वृद्धिपछि नेप्से २७३५ अङ्कमा कायम भएको छ । १ :२१ बजे परिसूचक २७५० अङ्कसम्म पुगे पनि सो वृद्धि टिक्न सकेन । कुल ३ अर्ब २१ करोडको कारोबार भएको छ । बैङ्किङ ८, व्यापार १३, होटल तथा पर्यटन ४, विकास बैङ्क […]