काठमाडौँ । नेपालमा आज (सोमबार) अमेरिकी डलरको सटही दर १२७ रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार आज एक अमेरिकन डलर १२७.३८ रुपैयाँ खरिद भइरहेको छ भने १२७.९८ रुपैयाँमा बिक्री भइरहेको छ । राष्ट्र बैङ्कले आजका लागि तोकेको विनिमय दरअनुसार युरोपियन युरोको खरिद दर एक युरोको १२६.७८ रुपैयाँ र बिक्री दर १२७.३८ रुपैयाँ कायम […]