नेपाल राष्ट्र बैंकले तोकेको विदेशी विनिमयदर अनुसार बुधबार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ८७ पैसा र विक्रीदर ११८ रुपैयाँ ४७ पैसा रहेको छ । यस्तै यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ५४ पैसा र विक्रीदर १४२ रुपैयाँ २६ पैसा रहेको छ । त्यस्तै, यूके पाउण्ड स्टलिङ डलर एकको खरिदर नेपाली १६३ रुपैयाँ ६५ पैसा रहेको छ भने विक्रीदर १६४ रुपैयाँ ४८ पैसा रहेको छ । स्वीस फ्रेन्स एकको खरिददर १२८ रुपैयाँ ८३ पैसा रहेको छ भने, विक्रीदर १२९ रुपैयाँ ४८ पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९०