काठमाडौं, माघ २७ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुन्द्राको विनियम दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५६ पैस रहेको छ भने बिक्री दर १३३ रुपैयाँ १६ पैसा रहेको छ । युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ ७४ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ ३९ पैसा […]