काठमाडौ, मंसिर २० । नेपाल राष्ट्र बैंकले मंलबारकाे लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद मुल्य १३० रुपैयाँ ५७ पैसा र विक्री मूल्य १३१ रुपैयाँ १७ पैसा तोकिएको छ। मंगलबार ६ पैसाले वृद्धि भएको अमेरिकी डलर सोमबार भने १२९ रुपैयाँ ८२ पैसा र विक्री मूल्य १३० रुपैयाँ ४२ […]