कोभिडविरुद्ध सरकार र जनताको हातेमालो जरुरी : उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ, १७ वैशाख: उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारको एकल प्रयासले मात्र कोरोनाविरुद्धको लडाइँ सफल नहुने भएकाले सरकार र नागरिकबीच हातेमालोको जरुरी रहेको बताएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजक उनले सिंहदरबारमा सञ्चारकर्मीसँग आज कुरा गर्दै भने, “म नागरिकलाई अपिल गर्न चाहन्छु, सिङ्गो मानव समुदाय अहिले कोरोनाविरुद्ध लडिरेको छ, त्यसैले यो हामी सबैको साझा समस्या हो, […]

सम्बन्धित सामग्री

सुशासनको अभियानलाई गति दिँदैछौँँ : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकार आर्थिक समृद्धिको यात्रामा क्रियाशील रहेको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) दक्षिणकाली नगर कमिटीले बुधबार फर्पिङमा आयोजना गरेको कार्यक्रममा उहाँले राजनीतिक परिवर्तन पछाडि जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउन सरकारको ध्यान केन्द्रित भएको बताउनुभयो । “सरकार योजनाबद्ध विकासमार्फत जनताको जीवनमा गुणात्मक फड्को मार्ने दिशामा अघि बढेको छ”, उपप्रधानमन्त्री श्रेष्ठले …

प्रतिगमन मुर्दावाद भनेर मात्र राजनीतिको रक्षा हुँदैन् : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिगमन मुर्दावाद भनेर मात्र राजनीतिक परिर्वनको रक्षा गर्न नसकिने बताउनुभएको छ । लोक साहित्य परिषद्का प्रमुख संस्थापक एवं वाङ्मय शताब्दी पुरुष डा सत्यमोहन जोशीको १०४औँ जन्मजयन्तीको अवसरमा ललितपुरको मङ्गलबजारमा लोक साहित्य परिषद्द्वारा शनिबार आयोजित कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले नेपाली जनताको आवश्यकता र नेपाली राजनीतिक परिवर्तनले दिएको निर्देशनअनुसार लक्ष्य हासिल गर्न नसकेकाले …

जनताको जीवनस्तर माथि उठाउनु सरकारको प्रमुख उद्देश्यः उपप्रधानमन्त्री श्रेष्ठ

कावासोती – उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले जनताको जीवनस्तर माथि उठाउनु नै वर्तमान सरकारको प्रमुख उद्देश्य भएको बताएका छन्। शुक्रबार पूर्वी नवलपरासीको मध्यविन्दु–१ मा रहेको शान्ति नमूना आधारभूत विद्यालयको १७औँ वार्षिकोत्सव समारोहमा उनले देशमा ठूलो राजनीतिक परिवर्तनपछि बनेको संविधान कार्यान्वयनको क्रममा अगाडि बढेको हुँदा अबको समयमा सामाजिक र सांस्कृतिक रूपान्तरण गर्दै जनताको […]

सूचनामार्फत जनताको सुसूचित हुने अधिकारको प्रत्याभूति गर्ने

काठमाडौँ – सरकारले आधुनिक सञ्चारमार्फत जनताको सुसूचित हुने अधिकारको प्रत्याभूति गर्ने भएको छ । आज सार्वजनिक गरिएको ‘नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम’ मा सरकारले प्रविधिमार्फत शिक्षा, स्वास्थ्य, उत्पादनलगायत जीवनका सबै क्षेत्रलाई सहज तुल्याउने र रोजगारीका अवसर सिर्जना गर्ने प्रतिबद्धता जनाएको हो । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज न्यूनतम कार्यक्रमको विशेषताबारे प्रस्ट पार्दै रोजगारीको अवसर […]

जनताको जीवन फेर्न गठबन्धन : नारायणकाजी

संखुवासभा : नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले जनताको जीवन फेर्न र जीवनस्तर उकास्न गठबन्धन गरिएको बताए।बुधबार संखुवासभाको मादीमा भएको जनसभालाई सम्बोधन गर्दै श्रेष्ठले यस्तो बताएका हुन्। प्रतिगमनको खतरा भएका कारण पनि गठबन्धन जरुरी भएको नेता श्रेष्ठले बताए।उनले संघीयता र लोकतन्त्र रक्षाका निम्ति पाँच दलीय गठबन्धन निर्माण भएको बताए। पाँच दलीय गठबन्धन आफ्नो कामनाले, इच्छाले नगरिएकाे उनकाे भनाई थियाे।उनले भने, 'नेपालमा ६ द

जनताको जीवन फेर्ने गठबन्धन : नारायणकाजी

संखुवासभा । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता तथा पुर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले जनताको जिवन फेर्ने, जनताको जिवनस्तर बनाउन गठबन्धन गरिएको बताएका छन् । बुधबार संखुवासभाको मादीमा भएको जनसभालाई संम्बोधन गर्न आएका श्रेष्ठले यस्तो बताएका हुन् । प्रतिगमनको खतरा भएका कारण पनि गठबन्धन जरुरी भएको नेता श्रेष्ठले बताए । संघीयता र लोकतन्त्र रक्षाका निम्ति पाँचदलीय […] The post जनताको जीवन फेर्ने गठबन्धन : नारायणकाजी appeared first on राजधानी राष्ट्रिय दैनिक.

देश र जनताको सेवा गर्ने अवसर प्राप्त भएको छ : उपप्रधानमन्त्री महतो

काठमाडौं। उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री राजेन्द्र महतोले जसपालाई देश र जनताको सेवा गर्ने अवसर प्राप्त भएको उल्लेख गरेका छन्। मन्त्री राजकिशोर यादवको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै उनले अब देश र जनताप्रति समर्पित भावले आफ्नो दायित्व निर्वाह गर्नुपर्ने बताए। “देशको समृद्धि विकास र जनताको अधिकारको निम्ति जसपाले सरकारमा बसेर इमान्दारीपूर्वक काम गर्छ’, उनले भने।

जनताको भावना कुण्ठित हुन पुगेकामा चिन्तित छौँ : उपप्रधामन्त्री पोखरेल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले जनताको भावना कुण्ठित भएकोमा चिन्तित रहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय सदस्यसमेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले आज नेकपा मकवानपुरको जिल्ला भेलालाई सम्बोधन गर्दै नेकपाभित्रको प्रचण्ड–माधव समूहले जनभावनालाई बेवास्ता गरेको आरोप लगाए ।उनले जनताको पाँच वर्षका लागि केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने चाहनालाई अर्को पक्षबाट सम्मान नगरिएको दाबी गरे । “नेकपा अध्यक्ष प्रचण्डको अन्तरविरोध सिर्जना गर्दै जाने र अर्का नेता म