काठमाडाैं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले लोभ र डरमुक्त भई नेपाली जनताको आकांक्षालाई सम्बोधन हुने गरी सरकारले काम गरिरहेको बताउनु भएको छ । शनिबार काठमाडौंको सुन्दरीजलस्थित विपी संग्राहलयमा आयोजित ‘विपी कोइराला राष्ट्रिय पुरस्कार २०७९’ समर्पण समारोहलाई सम्बोधन गर्दै उहाँले वर्तमान सरकारले विपी कोइरालाबाट प्रेरित भएर कुनै पनि खालका लोभ र डरभुक्त भई नेपाली जनताको […]