तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

झापा, १७ साउन । तास खेलिरहेको अवस्थामा ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । दमक नगरपालिका ५ बस्ने ३२ वर्षीय पदम लिम्बुको सोही नगरपालिका ८ स्थित पेरुङगो होटेलमा तास खेलिरहेको अवस्थामा पदम सहित ६ जना पक्राउ परेका हुन् । उक्त होटेलमा तास खेलिरहेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरुलाई […]

सम्बन्धित सामग्री

काठमाडौंमा जुवा खालबाट ६ जना पक्राउ

काठमाडौं महानगरपालिका-३२ नरेफाटस्थित अमर लिम्बुको कोठामा तास खेलिरहेको अवस्थामा ६ जनालाई मंगलवार राति प्रहरीले पक्राउ गरेको छ ।  उनको कोठमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग कोटेश्‍वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद एक लाख ४३ हजार ९७५ रूपैयाँ र १२ बुक ताससहित पक्राउ गरेको हो ।       यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तास खेलिरहेको अवस्थामा साढे दुई लाखसहित ६ जना पक्राउ

झापा : दमक नगरपालिकामा रहेको रातो भाले सेकुवा कर्नर होटलमा तास खेलिरहेका अवस्थामा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट २ लाख ५६ हजार ३५० रुपैयाँ र एक बुक तास  बरामद गरिएको प्रहरीले जनाएको छ।दमक-४ का शेरबहादुर कार्कीले सञ्चालन गरेको होटलमा शनिबार राति तास खेलिरहेको अवस्थामा मोरङको उर्लाबारी नगरपालिका-६ का ६६ वर्षीय विश्वराज पराजुलीसहितलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उक्त होटलमा तास खेल भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले उनीहरुल

कोल्डस्टोरभित्र तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

काठमाडौं । काठमाडौंमा कोल्डस्टोरभित्र तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । चन्द्रागिरि नगरपालिका–११, विष्णुदेवी हाउजिङस्थित सुस्मिता कोल्डस्टोरमा तास खेलिरहेको अवस्थामा कोल्डस्टोरका सञ्चालक सोही ठाउँ बस्ने स्याङ्जाको बिरुवा गाउँपालिका–६ घर भएकी ४२ वर्षीया आरती लम्साललगायत ६ जनालाई हिजो प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई...

पोखराबाट २ लाख ८६ हजार नगदसहित ६ जुवाडे पक्राउ

पोखरामा जुवा खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखराको पृथ्वी चोकस्थित  स्याङ्जा बुटवल खाजा घर भित्र तास खेलिरहेको अवस्थामा प्रहरीले ६ जना पक्राउ गरेको हो ।होटलमा तास खेलिरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ६ जना जुवाडेलाई २ लाख ८६ हजार ७२० रुपैयाँ नगदसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी एवं प्रवक्ता सुवास हमालले जानकारी दिए । पक्राउ पर्नेमा मोरङ ७ घर भई पोखरा ९ नागढुंगा बस्ने तिलक विक, पर्वत मोदी गाउँपालिकाका यामबहादुर लामिछाने, स्याङ्जा बिरुवाका चु

जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

प्रहरीले काठमाडौं र स्याङजाबाट जुवातास खेलिरहेको अवस्थामा १७ जनालाई पक्राउ गरेको छ ।  आइतबार साँझ काठमाडौं काठमाडौं महानगरपालिका–१० मध्य बानेश्‍वरबाट जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । स्थानीय रामकृष्ण केसीको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने रामेछाप खाँडादेवी गाउँपालिका–५ घर भएका ३६ वर्षीय हेम कार्की लगायत ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । केसीको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त बानेश्वरबाट खटिएको प्रहरीले उन

तास खेलिरहेको अवस्थामा डेढ लाख नगदसहित ६ जना समातिए

काठमाडौं । झापामा तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । शनिबार अपराह्न एक लाख ६० हजार रुपैयाँ नगदसहित प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । ३२ वर्षीय पदम लिम्बूले दमक नगरपालिका–८ मा सञ्चालन गरेको पेरुङगो होटेलको दोस्रो तलाको कोठामा तास खेलिरहेको अवस्थामा लिम्बूसहित ६ जना पक्राउ परेका हुन् । इलाका...

डान्सबार संचालकसहित ठमेलबाट ६ जुवाडे पक्राउ

काठमाडौं, १० साउन । काठमाडौंको ठमेलबाट तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । ठमेलस्थित ड्राइगंन डान्सवारमा तास खेलिरहेको अवस्थामा सोही डान्सबारका संचालक काभ्रे धुलिखेल नगरपालिका ९ घर भएका ३३ वर्षीय गेन्जे लामा समेत ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उक्त डान्सवार जुवातास खेलिरहेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त लैनचौरबाट […]

नुवाकोटमा जुवाखालबाट ६ जना पक्राउ

२७ असार, नुवाकोट । विदुर नगरपालिका-८ राईसिंह बस्ने दुर्गा अधिकारीको घरमा तास खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोही नगरपालिका-१३ बस्ने ३८ वर्षीय दिनेश खड्का लगायत ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । अधिकारीको घरमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई नगद १ लाख २९ हजार ७ सय ६५ रुपैयाँसहित फेला पारी […]

पसलमा तास खेल्ने ६ जना पक्राउ

कञ्चनपुर, १६ असार । प्रहरीले तास खेलिरहेको अवस्थामा ६ जनालाई मंगलबार साँझ पक्राउ गरेको छ । कृष्णपुर नगरपालिका ४ मौवाफाटास्थित ४० वर्षीय तेज बहादुर साउदको पसलमा तास खेलिरहेको अवस्थामा साउद लगायत ६ जना पक्राउ परेका हुन् । साउदको पसलमा तास खेलिरहेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गुलरीयाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६५ हजार रुपैयाँ […]