तास खेलिरहेको अवस्थामा डेढ लाख नगदसहित ६ जना समातिए

काठमाडौं । झापामा तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । शनिबार अपराह्न एक लाख ६० हजार रुपैयाँ नगदसहित प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । ३२ वर्षीय पदम लिम्बूले दमक नगरपालिका–८ मा सञ्चालन गरेको पेरुङगो होटेलको दोस्रो तलाको कोठामा तास खेलिरहेको अवस्थामा लिम्बूसहित ६ जना पक्राउ परेका हुन् । इलाका...

सम्बन्धित सामग्री

तास खेल्दै गरेको अवस्थामा डेढ लाख नगद सहित ७ जना पक्राउ

झापा । झापाको दमक नगरपालिका– ६ फागुनन्द चोकस्थित पवन लिम्बुको परदेशी होटलको कोठामा तास खेलिरहेको अवस्थामा ७ जना नगद सहित पक्राउ परेका छन्।

झापामा डेढ लाख नगदसहित ६ जुवाडे पक्राउ

झापा । झापामा डेढ लाख नगदसहित ६ जुवाडे पक्राउ परेका छन् । दमक नगरपालिका– ८ मा रहेको पेरुङगो होटलमा तास खेलिरहेको अवस्थामा होटल संचालकसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट १ लाख ६० हजार रुपैयाँ बरामत गरिएको छ ।