पसलमा तास खेल्ने ६ जना पक्राउ

कञ्चनपुर, १६ असार । प्रहरीले तास खेलिरहेको अवस्थामा ६ जनालाई मंगलबार साँझ पक्राउ गरेको छ । कृष्णपुर नगरपालिका ४ मौवाफाटास्थित ४० वर्षीय तेज बहादुर साउदको पसलमा तास खेलिरहेको अवस्थामा साउद लगायत ६ जना पक्राउ परेका हुन् । साउदको पसलमा तास खेलिरहेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गुलरीयाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६५ हजार रुपैयाँ […]

सम्बन्धित सामग्री

लागुपदार्थ कारोबारमा संलग्न ६ जना पक्राउ

अवैध लागुऔषध कोकिन र चरेशको कारोबारमा संलग्न तीन विदेशीसहित ६ जना पक्राउ परेका छन्। नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्यूरोले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको छ। ब्राजिलबाट ल्याइएको ५...

कोकेन र चरेस कारोबारमा संलग्न ६ जना पक्राउ

काठमाडौँ – लागुऔषध कोकेन र चरेसको कारोबारमा संलग्न ३ जना विदेशीसहित ६ जना पक्राउ परेका छन्। नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो कारोबारमा संलग्नलाई सार्वजनिक गरेको हो। ब्राजिलबाट ल्याइएको ५ केजी ६ सय ग्राम कोकेनसहित युक्रेनकी ३२ वर्षीया डारिला एन्टोनेन्को र थाई नागरिक २५ वर्षीया एरिया फोनोकलाई पुस ६ गते […]

कोकिन र चरेश कारोबारमा संलग्न ६ जना पक्राउ

अवैध लागू औषध कोकिन र चरेशको कारोबारमा संलग्न ३ जना विदेशीसहित ६ जना पक्राउ परेका छन।

लागूऔषधसहित ६ जना पक्राउ

काठमाडौं– झापा र गोरखामा गरी अवैध लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । मेचीनगर नगरपालिका-७ पालिया पुलस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित सोही नगरपालिका-८ बस्ने २० वर्षीय सुसन राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ ।  यसैगरी, इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काकरभिट्टाबाट खटिएको प्रहरीले २४  वर्षीय मिनबहादुर उप्रेतीसहित तीनजनालाई […]

ठगी गरेको आरोपमा ६ जना पक्राउ

मोरङ – सुनसरीको इटहरीमा रोजगारी दिलाइदिने, विदेश भ्रमण गराइदिने बहाना गर्दै ठगी गरेको आरोपमा ६ जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय इटहरीका अनुसार ग्लोबल ओरियन्स नेपाल प्रालिको नाममा सर्वसाधारणलाई जागिर लगाइदिने बहानामा ठगी गरेका हुन्। कम्पनीको सदस्य भएर काम गर्दा सातामा बढीमा १२ हजार रुपैयाँसम्म पाउने र देशविदेश घुम्न पाउने प्रलोभनमा सर्वसाधारणलाई फसाउँदै आएको […]

सर्लाहीबाट २३७ किलो गाँजासहित ६ जना पक्राउ

जनकपुरधाम– सर्लाहीमा २३७ किलो लागूऔषध गाँजासहित ६ जना पक्राउ परेका छन्। मंगलबार बिहान करिब ४ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी टोलीले २३७.६ किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। प्रहरी निरीक्षक शान्ताराम कार्कीको कमाण्डमा खटेको प्रहरी टोलीले लालबन्दी नगरपालिका–१३ पत्थरकोट बस्ने कान्छामान थिङको घर तलासी गर्दा प्लाष्टिकको […]

लागुऔषधसहित ६ जना पक्राउ

हेटौंडा–९ मास्टर चोकबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ गरेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको  प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिए । पक्राउ पर्नेहरुमा सुनसरी...

ब्राउन सुगरसहित ६ जना पक्राउ

झापाको बिर्तामोड नगरपालिकाका विभिन्न स्थानबाट लागूऔषध ब्राउन सुगरसहित ६ जना पक्राउ परेका छन् ।  बिर्तामोड–१ स्थित चारपानेबाट २ युवती, बिर्तामोड–५ जात्रुबाडीबाट २ युवा र बिर्तामोड–५ नयाँबसपार्कस्थित मिलनचोकबाट २ युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए । ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले मंगलवार साँझ ५ बजे बिर्तामोड–१ स्थित चारपानेबाट सोही स्थानकी देवी तामाङ र बिर्तामोड–५ की २१ वर्षीया सीता खतिवडालाई ४ ग्राम ४५ मिलीग्र...

झापामा ब्राउनसुगरसहित ६ जना पक्राउ

झापाको बिर्तामोड नगरपालिकाको विभिन्न स्थानबाट लागुऔषध ब्राउनसुगरसहित ६ जना पक्राउ परेका छन् ।  बिर्तामोड–१ स्थित चारपानेबाट दुई युवती, बिर्तामोड–५ जात्रुबाडीबाट दुई युवा र बिर्तामोड–५ नयाँ बसपार्कस्थित मिलनचोकबाट दुई युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए ।इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले मङ्गलबार बेलुका ५ बजे बिर्तामोड–१ स्थित चारपानेबाट सोही स्थानकी देवी तामाङ र बिर्तामोड–५ की २१ वर्षीया सीता