जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

प्रहरीले काठमाडौं र स्याङजाबाट जुवातास खेलिरहेको अवस्थामा १७ जनालाई पक्राउ गरेको छ ।  आइतबार साँझ काठमाडौं काठमाडौं महानगरपालिका–१० मध्य बानेश्‍वरबाट जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । स्थानीय रामकृष्ण केसीको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने रामेछाप खाँडादेवी गाउँपालिका–५ घर भएका ३६ वर्षीय हेम कार्की लगायत ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । केसीको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त बानेश्वरबाट खटिएको प्रहरीले उन

सम्बन्धित सामग्री

मन्त्री ज्वालाको गाडीमा आगजनी गर्ने १७ जना पक्राउ

काठमाडौं : ललितपुरको ग्वार्कोमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गर्ने सरकारी गाडीमा आगजनी गरेको आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ।नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले १७  जना पक्राउ गरेको बताए। ग्वार्कोस्थित इपिएस कार्यालयमा युवाहरु बिहानदेखि भेला भएर आन्दोलन गरिरहेका थिए।कोरिया भाषा परीक्षाका लागि सिप बिल्डिङमा अनुत्तीर्ण भएका १८ जना आवेदकहरूले मात्रै आवेदन दिन पाउने बताइएको थियो। उच्च अदालत पाटनको अन्तरिम आदेशपछि इपिएस कोरिया शाखा कार्यालय ग्वा

झारफुकपछि मृत्यु प्रकरणमा १७ जना पक्राउ

काठमाडौं । रुपन्देहीको सैनामैनामा झारफुकको बहानामा कुटपिट गर्दा एक किशोरीको मृत्यु प्रकरणमा प्रहरीले अहिलेसम्म १७ जनालाई पक्राउ गरेको छ । स्थानीय १४ वर्षिया सीता ज्ञवालीलाई झारफुक गर्ने सैनामैना १० बस्ने २२ वर्षीया सोनिया रेश्मीलाई प्रहरीले यस अघि नै पक्राउ गरिसकेको छ । प्रहरीले मृतक सीताका बुवासहित १७ जनालाई पक्राउ गरेको जनाएको छ । को को […]

राहुल गान्धीसहित १७ जना पक्राउ

काठमाडौँ। भारतको प्रमुख प्रतिपक्ष दल भारतीय काँग्रेसका नेता राहुल गान्धीसहित १७ जनालाई आज (मंगलबार) प्रहरीले पक्राउ गरेको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा काँग्रेस अध्यक्ष तथा राहुलकी आमा सोनिया गान्धीलाई भारतको प्रवर्तन निर्देशनालयले आज दोस्रो दिनको सोधपुछ जारी राखेको छ । उक्त मामिलाको विरोध गर्दै राहुलसहित भारतीय काँग्रेसका नेताहरू प्रदर्शनमा रहेको बेला प्रहरीले उनीहरूलाई पक्राउ गरेको […]

बुटवलमा बन्द गराउँदै हिँडेका १७ जना पक्राउ

बुटवलबाट प्रहरीले १७ जना बन्दकर्तालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीका अनुसार बुटवलको बसपार्कबाट उनीहरुलाई पक्राउ गरिएको हो ।प्रहरीका अनुसार वामपन्थी नेता तथा कम्युनिष्ट संग्रहालयका अध्यक्ष चेतनाथ आचार्य, राष्ट्रिय जनमोर्चाका नेता बासुदेव पोखरेल, नेकपा क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य प्रेम सुवेदी, लेखक तथा साहित्यकार खोमा तरामु, वीरेन्द्र विक, पारस राहादी, इन्दु ओली, जानकी बोहोरा लगायत १७ जनालाई गिरफ्तार गरिएको हो । उनीहरुलाई इलाका प्रहरी कार्

जुवा खेलिरहेको अवस्थामा १७ जना पक्राउ

दीपावलीको अवसरमा जुवा खेलिरहेको अवस्थामा नगदसहित १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । बेँसीशहर नगरपालिका–३ बसौलागाउँमा आज कौडा खेल्दै गरेको अवस्थामा रु एक लाख ५६ हजार ५४० सहित १७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए ।उनका अनुसार प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले जुवाडेलाई कुखुराको फार्मबाट पक्राउ गरेको हो । त्यस्तै कौडाका १६ वटा गोटीसमेत बरामद गरेको प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध मुलुकी अपराध संहिता जु

तास खेलिरहेका १७ जना पक्राउ

काठमाडौँ– प्रहरीले देशका विभिन्न स्थानबाट १७ जना जुवाडेलाई पक्राउ गरेको छ । उनीहरुलाई नगद रकमसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । धादिङको थाक्रे गाउँपालिका ७ जुगेखोलास्थित ऋषि सुबेदीको चिया पसलमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीय रामेश्वर कुँवर लगायत ९ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त पसलमा जुवातास खेलिरहेको भन्ने […]

झापाबाट कौडा खेल्ने १७ जना पक्राउ

झापाको दमक नगरपालिका–१ बाट प्रहरीले कौडा खेलिरहेका १७ जनालाई पक्राउ गरेको छ । स्थानीय हिमाल देवानको घर कम्पाउन्डमा कौडा खेलिरहेको अवस्थामा आरोपीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले कौडा खेल्नेहरूबाट ४ लाख २७ हजार नगद बरामद गरेको छ । पक्राउ पर्नेमा भद्रपुर घर भएका युवराज न्यौपाने, ठाकुरप्रसाद निरौला, दिलबहादुर राई, विर्तामोड घर भएका तिर्थ अधिकारी, गौरादह घर भएका हरि कोइराला र कमल गाउँपालिकाका सुविन्द्र सुब्बा लगायत छन् । कौड

भान्सा कोठामा कौडा खेल्ने १७ जना पक्राउ

झापा, ६ असोज । कौडा खेलिरहेको अवस्थामा १७ जना पक्राउ परेका छन् । दमक नगरपालिका १ बस्ने हिमाल देवानको घरको भान्सा कोठामा कौडा खेलिरहेको अवस्थामा सोही नगरपालिका ७ बस्ने ४९ वर्षीय कर्ण राई लगायत १७ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । उनको भान्सा कोठामा कौडा खेलिरहेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय झापाबाट खटिएको […]

भान्सा कोठामा कौडा खेलिरहेका १७ जना पक्राउ

६ असोज, झापा । दमक नगरपालिका-१ बाट कौडा खेलिरहेको अवस्थामा १७ जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा मंगलबार राति हिमाल देवानको घरको भान्सा कोठामा कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट नगद ४ लाख २७ हजार ६ सय रुपैयाँ र १६ थान कौडा बरामद गरेको ईलाका प्रहरी कार्यालय […]

चिनियाँ दूतावासअघि प्रदर्शन गर्ने १७ जना पक्राउ

काठमाडौं । बालुवाटारस्थित चिनियाँ दूतावासअघि प्रर्दशन गर्ने १७ जना पक्राउ परेका छन् ।  उनीहरुले कांग्रेस