बाइडेन र सीको 'ब्रेक थ्रु' वार्ताले चीन र अमेरिकाको तनाव घटाऊला ?
लामो समयदेखि तनावमा रहेका दुई शक्ति राष्ट्र अमेरिका र चीनका राष्ट्रपतिले अर्थपूर्ण भेटवार्ता गरेका छन् । इण्डोनेशियाको बालीमा अमेरिकी राष्ट्रपति जो वाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङ वार्तामा बसे ।
१ असार, काठमाडौं । गत जेठ १४ गते निवर्तमान परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोभिड-१९ विरुद्धको खोपबारे १५ दिनभित्र 'ब्रेक थ्रु' हुने बताएका थिए । खोपका लागि चीन, बेलायत, अमेरिका र रुससँग औपचारिक तथा अनौपचारिक रुपमा कूटनीतिक …
रातोपाटी‘कोरोनाविरुद्धका खोपहरू क्लिनिकल ट्रायलका क्रममा रहँदै खोप उत्पादन गर्ने देश र कम्पनीलाई नेपालले गरेको पत्राचारको प्रतिउत्तर सकारात्मक आएको छ । अहिले चीन, रुस, अमेरिका र बेलायतलाई पत्राचार गरिसकेका छौँ । चीन र अमेरिकासँग खोप खरिदका बारेमा बढी केन्द्रित भएर अघि बढिरहेकाले आगामी दश दिनभित्र खोपको ब्रेक थ्रु हुन्छ ।’निवर्तमान परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जेठ १४ गते शुक्रबार दिएका अभिव्यक्ति हो यो । स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको कार्यक्रममा निवर्तमान परराष्ट्रमन्त्री
काठमाडौं : सरकारले अबको १५ दिनमा कोरोनाविरुद्ध खोप खरिदको विषय टुंगो लाग्ने जनाएको छ।
स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको भर्चुअल कार्यक्रममा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले अबको १५ दिनभित्रमा केही देशले सहयोग घोषणा गर्ने प्रतिबद्धता जनाएका र १५ दिनमा ब्रेक थ्रु हुने दाबी गरे।
यस्तै उनले अमेरिका, बेलायतलगायतका देश नेपाललाई खोप दिन सकारात्मक रहेको र सरकारले सन् २०२१ को अन्तिमसम्ममा लक्षित समूहलाई लगाइसक्ने लक्ष लिएर सोहीअनुसार कार्य अघि बढाइएको बताए। भने, ‘हामीले सन् २०२१ को अन्त्यसम्म सबै लक्षित...