कोरोनाविरुद्धको खोप आयातमा १० दिनभित्र ब्रेक थ्रु हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं — परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोभिड —१९ विरुद्धको खोपबारे दश दिनभित्र ब्रेक थ्रु हुने बताएका छन् । यसका लागि चीन र अमेरिकासँग कुटनीतिक छलफल भइरहेको उनले बताए । नेपालले कोरोनाविरुद्धको खोपका लागि चीन, बेलायत, अमेरिका रुससँग औपचारिक तथा अनौपचारिक रुपमा पहल गरिरहेको मन्त्री ज्ञवालीले जा...