पूर्वी रुकुममा सम्पन्न चौथो गुरिल्ला अल्ट्रा म्याराथनमा १९ बर्से युवा दलबहादुर कुँवर दौडमा पहिलो भएर बाजी मारे । कलिलो उमेरमै देखिएको उनको कुदाइको सबैतिरबाट प्रशंसा भयो । म्याराथनको ६२ किलोमिटर दूरी उनले ५ घण्टा ५३ मिनेट २ सेकेन्डमा पूरा गरी आप्mना १ सय जना प्रतिस्पर्धीलाई पछि पारे । जुम्लास्थित कर्णाली स्पोर्ट क्लबमा आबद्ध भएको एक […]
The post युवा उत्साहलाई पुँजीकृत गर्नु जरुरी appeared first on राजधानी राष्ट्रिय दैनिक.