काठमाडौँ । नेपाल बैङ्क लिमिटेडले विभिन्न रिक्त पदहरूमा ठुलो सङ्ख्यामा दरखास्त आह्वान गरेको छ । लोक सेवा आयोगको सहमति अनुसार आर्थिक वर्ष २०७८–०७९ को लागि स्वीकृत दरबन्दीका आधारमा रिक्त ३०० बढी सङ्ख्यामा खुल्ला प्रतिस्पर्धाद्वारा स्थायी पदपूर्तिका लागि अनलाइन दरखास्त मागेको हो । बैङ्कले सहायक प्रबन्धकदेखि कनिष्ठ सहायकसम्म माग गरेको छ । इच्छुक योग्य नागरिकले फागुन […]