नेपाल बैंकद्धारा ठुलो संख्यामा कर्मचारी माग (सुचनासहित)

काठमाडौं, २० फागुन । नेपाल बैंक लिमिटेडले ठुलो संख्यामा कर्मचारीको दरखास्त आह्वान गरेको छ । बैंकले आज ३०३ स्थायी कर्मचारी पदपुर्तिका लागि कर्मचारीको दरखास्त माग गरेको हो । बैंकले आइटी, चाटर्ड एकाउन्टेनको सहायक प्रवन्धक, इलेक्ट्रिकल इन्जिनियतर्फको सहायक प्रवन्धक लगायतमा कर्मचारी माग गरेको हो । यसैगरी, बैंकले प्रदेशका विभिन्न शाखा कार्यालयहरुलाई सहायक पदमा ११६ जना कर्मचारी […]

सम्बन्धित सामग्री

बागमती प्रदेश लोक सेवा आयोगले माग्यो ११ सय कर्मचारी, स्वास्थ्यका कति?

विज्ञापनमा स्वास्थ्यतर्फ पनि ठुलो संख्यामा कर्मचारी माग गरिएको छ। स्वास्थ्यमा नर्स, फार्मेसी सहायक लगाएतका पदमा ठूलो संख्यामा कर्मचारी माग गरिएको छ।

विद्युत प्राधिकरणद्धारा कर्मचारी माग (सुचनासहित)

काठमाडौं, ३१ भदौ । नेपाल विद्युत प्राधिकरणले ठुलो संख्यामा कर्मचारीको दरखास्त आह्वान गरेको छ । प्राधिकरणले रिक्त पदपुर्तिका लागि १०औं तहदेखि ३ तहसम्मका कर्मचारीको आवेदन आह्वान गरेको हो । खुल्ला प्रतिस्पर्धामार्फत पदपुर्तिका लागि आवेदन माग गरिएको हो । प्राधिकरणको अनुसार इच्छुक नेपाली नागरिकले आगामी असोज २० गतेसम्म र दोब्बर दस्तुर तिरेर २७ गतेसम्म आवेदन दिन […]

लिखु पिके गाउँपालिकाले माग्यो ठुलो संख्यामा स्वास्थ्यका कर्मचारी

सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिकाले ठुलो संख्यामा स्वास्थ्यका कर्मचारी माग गरेको छ।

गंगालाल अस्पतालले माग्यो ठुलो संख्यामा कर्मचारी

बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले ठूलो संख्यामा कर्मचारी माग गरेको छ।

खानेपानी संस्थानले माग्यो ठुलो संख्यामा कर्मचारी (सुचनासहित)

काठमाडौं, १ चैत्र । नेपाल खानेपानी संस्थानले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । संस्थानले ४६ जना करार कर्मचारी भर्नाका लागि मंगलबार दरखास्त आह्वान गरेको हो । योग्यता पुगेका व्यक्तिहरुले ३० दिनभित्र दरखास्त दिन संस्थानले आग्रह गरेको छ । ६ महिनाको लागि जुनियर प्लम्बर, लाइट ड्राइभर,प्लान्ट एटेन्डेन्ट, ल्याब ब्वाई, हेल्पर लगायतक विभिन्न पदको लागि कर्मचारी […]

नेपाल बैङ्कद्वारा ठुलो सङ्ख्यामा कर्मचारी माग

काठमाडौँ । नेपाल बैङ्क लिमिटेडले विभिन्न रिक्त पदहरूमा ठुलो सङ्ख्यामा दरखास्त आह्वान गरेको छ । लोक सेवा आयोगको सहमति अनुसार आर्थिक वर्ष २०७८–०७९ को लागि स्वीकृत दरबन्दीका आधारमा रिक्त ३०० बढी सङ्ख्यामा खुल्ला प्रतिस्पर्धाद्वारा स्थायी पदपूर्तिका लागि अनलाइन दरखास्त मागेको हो । बैङ्कले सहायक प्रबन्धकदेखि कनिष्ठ सहायकसम्म माग गरेको छ । इच्छुक योग्य नागरिकले फागुन […]

विद्युत् प्राधिकरणले माग्यो ठुलो सङ्ख्यामा कर्मचारी

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विभिन्न पदपूर्तिका लागि ठुलो सङ्ख्यामा कर्मचारी माग गरेको छ । आज (शुक्रबार) एक सूचना जारी गर्दै प्राधिकरणले लोक सेवा आयोगद्वारा लिइने खुला प्रतियोगितात्मक लिखित परीक्षामार्फत स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

महालक्ष्मी इन्स्योरेन्सद्वारा ठुलो संख्यामा कर्मचारी माग

काठमाडौं, १८ असार । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले आज एक सुचना जारी गर्दै सात प्रदेशका शाखा तथा उपशाखाको लागि स्नातक उत्तिर्ण ७० जना कर्मचारी माग गरेको हो । ३५ वर्ष उमेर सम्मका योग्य नागरिकहरुले असार ३१ गतेसम्म कम्पनीमा आवदेन दिन समेत आग्रह गरेको छ ।