विद्युत् प्राधिकरणले माग्यो ठुलो सङ्ख्यामा कर्मचारी

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विभिन्न पदपूर्तिका लागि ठुलो सङ्ख्यामा कर्मचारी माग गरेको छ । आज (शुक्रबार) एक सूचना जारी गर्दै प्राधिकरणले लोक सेवा आयोगद्वारा लिइने खुला प्रतियोगितात्मक लिखित परीक्षामार्फत स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

सम्बन्धित सामग्री

विद्युत् प्राधिकरणले माग्यो ५२२ जना कर्मचारी

नेपाल विद्युत् प्राधिकरणले तह १० देखि तह तीनसम्म गरी ५२२ जना कर्मचारी माग गरेको छ । शुक्रवार गोरखापत्रमा सूचना प्रकाशन गर्दै प्राधिकरणले ठुलो सङ्ख्यामा कर्मचारी माग गरेको हो ।