विद्युत प्राधिकरणद्धारा कर्मचारी माग (सुचनासहित)

काठमाडौं, ३१ भदौ । नेपाल विद्युत प्राधिकरणले ठुलो संख्यामा कर्मचारीको दरखास्त आह्वान गरेको छ । प्राधिकरणले रिक्त पदपुर्तिका लागि १०औं तहदेखि ३ तहसम्मका कर्मचारीको आवेदन आह्वान गरेको हो । खुल्ला प्रतिस्पर्धामार्फत पदपुर्तिका लागि आवेदन माग गरिएको हो । प्राधिकरणको अनुसार इच्छुक नेपाली नागरिकले आगामी असोज २० गतेसम्म र दोब्बर दस्तुर तिरेर २७ गतेसम्म आवेदन दिन […]

सम्बन्धित सामग्री

नेपाल विद्युत प्राधिकरणले माग्यो ठूलो संख्यामा कर्मचारी

नेपाल विद्युत प्राधिकरणले विभिन्न पदपूर्तिका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।शुक्रबार एक सूचना जारी गर्दै प्राधिकरणले लोक सेवा आयोगद्वारा लिइने खुला प्रतियोगितात्मक लिखित परीक्षामार्फत स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

सरकारी सेवाको अवसरः विद्युत प्राधिकरणले माग्यो ४४९ कर्मचारी :: Pahilopost.com

काठमाडौँः नेपाल विद्युत प्राधिकरणले खुला, आन्तरिक प्रतिस्पर्धा तथा समावेशी रुपमा पदपूति गर्ने गरी ४४९ कर्मचारी माग गरेको छ। प्राधिकरणले शुक्रबार सूचना प्रकाशित गरी दरखास्त आह्वान गरेको हो। प्राधिकरणको सूचना अनुसार अधिकृत स्तरमा ८० जना कर्मचारी माग गरिएको छ। जसमा तह १० को प्रवन्धकदेखि प्रशासन र प्राविधिकतर्फका अधिकृतसम्म छन्। सहायक