‘मैले कसैलाई टिकट सिफारिस गरेको छैन। मैले पाइसकेको टिकट कसरी हेरफेर गरियो भनेर आधिकारिक रूपमा आउला नि,’ उनले भने, ‘पार्टी केन्द्रले आधिकारिक धारणा दिएपछि आधिकारिक प्रतिक्रिया दिउँला।’
काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी नेकपाले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवार टुङ्ग्याएको छ । अन्य ठूला दल अझै उम्मेदवार छनोटको रस्साकस्सीमा रहेका बेला नेकपाले भने निर्वाचनमा नाम दर्ता गराउने मितिभन्दा एक दिनअघि नै टुङ्ग्याएको हो । सूची अनुसार पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पूर्वीरुकुमबाट उम्मेदवारी दिनेछन् । त्यसैगरी, पार्टीका सहसंयोजक माधवकुमार नेपालले रौतहट–१ […]
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले देशभरका उम्मेदवारहरू टुंगो लगाएको छ । फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनको लागि भोलि उम्मेदवारी दर्ता हुँदै छ। त्यसअघि नेकपाले देशभरका उम्मेदवार तय गरेको हो । नेकपाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई रुकुम पूर्वबाट उम्मेदवार बनाएको छ ।
५ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वप्रहरी प्रमुख राजुनाथ पाण्डेलाई राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार बनाएको छ । रास्वपाले उनलाई काठमाडौं-३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने भएको हो ।
पाण्डेले आफूले टिकट पाएको र मंगलबार निर्वाचन अधिकृतको …