१५ बुँदे सहमति पालना नभएको जनाउँदै नेकपा (एमाले) मधेश प्रदेश सरकारबाट बाहिरिएको छ। एमालेका मन्त्रीहरूले राजीनामा दिँदै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएका छन्। मुख्यमन्त्रीले सहमति अनुसार काम नगरेकाले सरकारमा रहिरहनुको औचित्य समाप्त भएको एमालेको निष्कर्ष …