Use App
Read now
(current)
Download
shilapatra.com
49 मिनेट पहिले
सुदूरपश्चिममा पहिलोपटक एमबीबीएस पढाइ हुँदै, गेटाले पायो ५० सिट
सुदूरपश्चिममा पहिलोपटक एमबीबीएस पढाइ हुने भएको छ । कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले शैक्षिक सत्र २०८३/८४ मा एमबीबीएस अध्यापनका लागि ५० सिट पाएको छ ।
पूर्ण विवरण