आखिर अनुपविक्रमको दाह्रीमा किन यस्तो लफडा ?

तस्वीरमा देखिएका व्यक्ति को हुन् ? ठम्याएर हेर्नुभयो भने चिन्न सक्नुहोला । त्यो पनि तपाईं अनुपविक्रम शाहीका प्रशंसक हुनुहुन्छ र उनका फिल्महरू हेर्नुभएको छ भने । नभए त तपाईंले पनि भन्नुहुनेछ, ‘कुनै आतंककारी हुनुपर्छ ।’ उनको …