दार्चुलामा बाढीको वितण्डा देखाउने तीन तस्वीर

महाकाली नदी र लास्कु खोलामा आएको बाढीले दार्चुलामा जनधनकाे क्षति गरेकाे छ । महाकाली र लास्कु खोलाले दर्जनौँ घर बगाएकाे छ । ११ जना बेपत्तामध्ये एक जनाकाे शव भेटिएकाे छ ।

सम्बन्धित सामग्री

उपत्यकामा बाढीको वितण्डा (१८ तस्वीर)

२१ भदौ, काठमाडौं। सोमबार रातिको अविरल वर्षाले काठमाडौँ उपत्यकाका खोला तथा नदीमा ठूलो बाढी आएको छ । बाढीका कारण नदी किनारका बस्ती डुवानमा परेका छन् । काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार काठमाडौँको काँडाघारी, परोपकार, बल्खु, सुन्दरीघाट, भक्तपुरको मनोहरा, बोडेफाँट, सुकुम्बासी बस्ती तथा ललितपुरको सानेपा, कालोपुललगायतको क्षेत्र डुबानमा परेको हो । उनका अनुसार बाढीले […]