कर्णालीको बजेट प्रदेश सभाबाट पारित

कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेट (विनियोजन विधेयक) प्रदेश सभाबाट बहुमतले पारित भएको छ । सोमबार बसेको प्रदेश सभाको बैठकले आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित गरेको हो ।

सम्बन्धित सामग्री

कर्णालीको बजेट बहुमतले पारित

प्रदेशसभाको बैठकले आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले पेस गरेको आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट बहुमतले पारित गरेको हो ।

सत्ता साझेदारकै चित्त नबुझेको कर्णालीको बजेट

प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसको असन्तुष्टिका बीच बजेट आएको छ । बजेट निर्माणमा मुख्यमन्त्री राजकुमार शर्माले एकलौटी गर्न खोजेको भन्दै कांग्रेस रुष्ट बनिरहेको छ ।

कर्णालीमा बहुवर्षीय आयोजनालाई बजेट अभाव

प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ३२ अर्ब ३१ करोड ६१ लाख बजेट ल्याएको थियो। प्रदेशको आन्तरिक आम्दानी नभएकाले कर्णालीको बजेट केन्द्रबाट आउने अनुदानको भरमा निर्माण हुन्छ।...

कर्णालीको बजेट खर्च ६२ प्रतिशतमात्रै

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले चालु आर्थिक वर्षमा कुनै पनि हालतमा ७० देखि ८० प्रतिशत बजेट कार्यान्वयन हुने घोषणा गरेका थिए । सार्वजानिक कार्यक्रमदेखि जिल्ला भ्रमणमा क्रममा समेत मुख्यमन्त्री शाहीले विगतको तुलनामा बजेट खर्च सन्तोषजक हुने र कम्तीमा ७० प्रतिशत बजेट कार्यान्वयन गरेरै छाड्ने ठोकुवा गरेका थिए ।तर चालु आर्थिक वर्षको अन्तिमसम्म पनि कर्णाली प्रदेश […]

कर्णालीको बजेट ३२ अर्ब ६१ करोड

कर्णाली प्रदेश सरकाले आगामी आर्थिक वर्ष २०७९-०८० को बजेट प्रदेश सभामा पेश गरेको छ ।आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले बुधबार प्रदेशसभामा बजेट पेश गरेका हुन् । आगामी आर्थिक वर्षको कुल बजेट ३२ अर्ब ६१ करोड ६१ लाख ६१ हजार रहेको छ । जसमा चालुतर्फ ९ अर्ब १६ करोड ९९ लाख १० हजार र […]

बागमतीभन्दा आधा कम कर्णालीको बजेट

संघले बजेट ल्याएको दुई सातापछि सातवटै प्रदेशले बुधबार आगामी आर्थिक वर्षको लागि कुल ३ खर्ब ५ अर्ब २२ करोडको बजेट ल्याएका छन् । प्रदेशमध्ये सबैभन्दा ठूलो आकारको बजेट बागमती प्रदेशको छ भने सबैभन्दा सानो आकारको बजेट कर्णाली प्रदेशले ल्याएको छ ।बागमती प्रदेशको कुल बजेट ७० अर्ब ९३ करोड रहेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशको […]

बागमतीभन्दा आधा कम कर्णालीको बजेट

काठमाडौं । संघले बजेट ल्याएको दुई सातापछि सातवटै प्रदेशले बुधबार आगामी आर्थिक वर्षको लागि कुल ३ खर्ब ५ अर्ब २२ करोडको बजेट ल्याएका छन् । प्रदेशमध्ये सबैभन्दा ठुलो आकारको बजेट बागमती प्रदेशको छ भने सबैभन्दा सानो आकारको बजेट कर्णाली प्रदेशले ल्याएको छ । बागमती प्रदेशको कुल बजेट ७० अर्ब ९३ बरोड रहेको छ भने सबैभन्दा […]

कर्मचारीलाई मुख्यमन्त्रीको निर्देशन -‘बजेट खर्च बढाउनुस्’

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले बजेट खर्च बढाउन कर्मचारीहरूलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुधवार प्रदेश प्रमुख सचिव, मन्त्रालयका सचिवहरू र कर्मचारीसँगको छलफलमा उनले बजेट कार्यान्वयन प्रभावकारी रूपमा गर्न निर्देशन दिएका हुन् । पहिलो चौमासिकमा कर्णालीको बजेट खर्च ३.७५ प्रतिशतमात्रै रहेको भन्दै मुख्यमन्त्री शाहीले बजेट खर्च बढाउने गरी काम गर्न निर्देशन […]

कर्णालीको बजेट :स्थानीय तहको जस्तो

‘कर्णाली सरकारले ल्याएको जस्तो बजेट त स्थानीय तहले ल्याउने बजेट जस्तो पो भयो’, सामाजिक विश्लेषक हरीहर न्यौपानेले भने, ‘यो बजेटले कर्णालीको भविष्यको भाग्यरेखा कोर्न सकेको छैन। पहुँच र प्रतिष्ठाको प्रतिनिधित्व गरेको छ।’...