कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेट (विनियोजन विधेयक) प्रदेश सभाबाट बहुमतले पारित भएको छ । सोमबार बसेको प्रदेश सभाको बैठकले आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित गरेको हो ।
कर्णाली प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९/८० को बजेट बहुमतले पारित भएको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री जीवनबहादुर शाहीले बजेट पारित गरियोस् भनी गरेको प्रस्ताव बहुमतले पारित भएको हो ।