पर्वत : काठमाण्डौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले ‘अन्डरग्राउन्ड’मा ‘पार्किङ’ नै बनाउने अभियान चलाइरहेका बेला उनको अभियानले देशका अन्य सहरमा पनि प्राथमिकता पाउँदै गएको छ।‘बेसमेन्ट’लाई ‘पार्किङ’कै रूपमा प्रयोग गरेर सडक जाम खुलाउन यो अभियान कास्कीको पोखरा महानगरपालिकाले पनि लागू गर्न लागेको छ।बालेनको कामले देशैभर वाहवाही पाइरहेको बेलामा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य पनि ‘बेसमेन्ट’ मा रहेका पसल हटाई उक्त ठा