पोखरा महानगरपालिका-७ को मत गणना स्थगित

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ७ को मतगणना स्थगित भएको छ । नेकपा एमालेले सत्तारुढ गठबन्धनले तोकिएको भन्दा बढी प्रतिनिधि राखेको भन्दै अवरोध सिर्जना गरेको थियो । सोही विषयमा विवाद चर्किंदै जाँदा एमालेले मतगणना स्थल बाहिर नाराबाजी गरेको थियो । विवादपछि नेकपा एमालेले आफ्ना प्रतिनिधि सबैलाई बाहिर राखेको छ । अहिले मुख्य निर्वाचन अधिकृतको […]

सम्बन्धित सामग्री

पोखरा महानगरपालिका–१८ मा पुनः मतगणना गर्नुपर्ने एमालेको माग

नेकपा एमालेले पोखरा महानगरपालिका वडा नं १८ मा पुनः मतगणना गर्न माग गरेको छ । वडा नम्बर १८ मा  मत कम भएको भन्दै एमालेले पुनः मत गणना गर्न मुख्य निर्वाचन...

पोखराका १८ र ३१ वडामा पुनः मतगणना गर्न एमालेको माग

पोखरा । नेकपा एमालेले पोखरा महानगरपालिका वडा नम्बर १८ र ३१ मा पुनः मत गणना गर्न माग गरेको छ । एमालेले दुई वडामा मुचल्कामा उल्लेख भएको भन्दा मतपेटिकामा भएको मतपत्र कम भएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार निवेदन बुझाएको हो ।

पोखरा महानगरको दुई वडामा पुनः मत गणना गर्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले पोखरा महानगरपालिका वडा नम्बर १८ र ३१ मा पुनः मत गणना गर्न माग गरेको छ । वडा नम्बर १८ मा ९ मत र ३१ मा ३ मत कम भएको भन्दै एमालेले पुनः मत गणना गर्न मुख्य निर्वाचन अधिकृत कार्यालयमा निवेदन दिएको हो। प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको हस्ताक्षरमा पुनः मतगणनाका लागि […]

पोखरा महानगरपालिका समाजवादीका उम्मेदवारको २ हजार बढीको मतान्तर (मतपरिणामसहित)

पोखरा महानगरपालिकामा एकीकृत समाजवादी पार्टीका उम्मेदवारले २ हजार बढीको मतान्तर बनाएका छन् । बुधबार साँझ प्राप्त मतगणनाको अध्यावधिक विवरणअनुसार समाजवादीका उम्मेदवार धनराज आचार्यले १७ हजार २४२ मत पाउँदा एमालेका उम्मेदवार कृष्ण थापाले १५ हजार २१० मत पाएका छन् । यस्तै उपमेयरमा एमालेका उम्मेदवारले १७ हजार ३४१ मत पाउँदा काँग्रेसका उम्मेदवारले १७ हजार ४४३ मत पाएका छन् । पोखरामा हालसम्म ४१ हजार ४२३ मत गणना सकिएको छ ।

पोखरामा गठबन्धनका आचार्य करिब एक हजार मतले अगाडि, उपमेयरमा मतान्तर कम

पोखरा । पोखरा महानगरपालिका मेयरमा गठबन्धनका उम्मेदवार नेकपा एसका धनराज आचार्यले ८०७९ मत ल्याउँदा एमालेका कृष्ण थापाले ६९४३ मत पाएका छन् । त्यस्तै उपमेयरमा गठबन्धनबाट कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले ८३७६ र एमालेकी मन्जुदेवी गुरुङले ७८९६ प्राप्त गरेका छन् । यहाँ अहिलेसम्म १९५६० मत गणना भएको छ ।

पोखरा महानगरपालिका: धनराज ८६९ मतले अगाडी

पोखरा, जेठ ३ । जारी पोखरा महानगरपालिकामा मतगणना अनुसार ८६९ मतले गठबन्धनका धनराज आचार्यको अग्रता रहेको छ । पछिल्लो १८,१२० मत गणना भइसक्दा धनराजले ७४१४ मत पाएका छन् भने उनका प्रतिस्पर्धी एमालेका कृष्ण थापाले ६५४५ मत पाएका छन् । त्यस्तै, उपमेयरमा गठबन्धनकी कोपिला रानाभाटले ७६३३ ल्याउँदा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले ७४३८ मत ल्याएकी छिन् । […]

पोखरामा ४६ सय मत गणना : गठबन्धनकाे अग्रता थपियो

पोखरा – पोखरा महानगरपालिका मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार एकीकृत समाजवादीका धनराज आचार्यले २ हजार ६३ मतको ल्याएका छन् । पोखरा महानगर पालिका वडा नम्बर १, २, १२ २३, २४ र २५ को ४ हजार ६ सय मतगणनामा आचार्यले १ सय २६ मतले अग्रता लिएका हुन् । निकटतम प्रतिस्पर्धी एमालेका कृष्ण थापाले १ हजार ९ सय ३७ मत ल्याएर...

पोखरा महानगरपालिका : गठबन्धन र एमालेका उम्मेदवारबीच दुई मतकाे फरक

पोखरा – पोखरा महानगरपालिकामा २ सय मत गणना भएको छ । वडा नम्बर १ र १२ मा मतगणना गर्दा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता लिएका छन् । आचार्यले ७६ मत प्राप्त गरेका छन् भने एमालेका कृष्ण थापाले ७४ मत प्राप्त गरे । उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले ८३ मत प्राप्त गरेकी छन् भने मन्जु गुरुङले ८१ मत प्राप्त ...

पोखरा महानगरपालिका : गठबन्धन र एमालेका उम्मेदवारबीच दुई मतकाे फरक

पोखरा – पोखरा महानगरपालिकामा २ सय मत गणना भएको छ । वडा नम्बर १ र १२ मा मतगणना गर्दा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता लिएका छन् । आचार्यले ७६ मत प्राप्त गरेका छन् भने एमालेका कृष्ण थापाले ७४ मत प्राप्त गरे । उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले ८३ मत प्राप्त गरेकी छन् भने मन्जु गुरुङले ८१ मत प्राप्त ...

पोखरा महानगरपालिका : गठबन्धन र एमालेका उम्मेदवारबीच दुई मतको अन्तर

पोखरा, ३१ वैशाख : पोखरा महानगरपालिकामा २ सय मत गणना भएको छ । वडा नम्बर १ र १२ मा मतगणना गर्दा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता लिएका छन् । आचार्यले ७६ मत प्राप्त गरेका छन् भने एमालेका कृष्ण थापाले ७४ मत प्राप्त गरे । उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले ८३ मत प्राप्त गरेकी छन् भने मन्जु […]