भ्रष्टाचार नगरी पनि राजनीति गर्न सकिन्छ : अध्यक्ष लिङ्देन

स्याङ्जा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचार नगरी पनि राजनीति गर्न सकिने बताउनुभएको छ । स्याङजाको सदरमुकाम पुतलीबजारमा बुधबार आयोजित कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले आगामी मंसिर ४ गतेको निर्वाचनमा राप्रपालाई मत दिएर पहिलो दल बनाउन आग्रह गर्नुभयो । भ्रष्टाचार र अनियमितता मौलाउँदै […]

सम्बन्धित सामग्री

राप्रपाबाहेक सबै दल असफल भइसके : अध्यक्ष लिङ्देन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपाबाहेक अन्य सबै राजनीतिक दलहरु जनताको अग्नि परीक्षामा असफल भएको दाबी गरेका छन्। सोमबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा अध्यक्ष लिङदेनले यस्तो दाबी गरेका हुन्। उनले नेपालमा जनताको भरोसा कुनै पनि राजनीतिक शक्तिमा नभएको भन्दै अन्य सबै राजनीतिक शक्तिहरु जनताको अग्नि परीक्षामा असफल भइसकेको बताए।अध्यक्ष लिङदेनले मधेशको नेतृत्व गर्ने पार्टीहरुले गएको १५ वर्षमा गणतन्त्र,संघीयता,धर्मनिरपेक्षता लागू भएपछि मात्रै म

कर्णालीका मुद्दालाई भोटसँग मात्र जोडियो : अध्यक्ष लिङ्देन

सुर्खेत– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक दलहरूले कर्णालीका मुद्दालाई भोटसँग मात्र जोडेको आरोप लगाएका छन् । कर्णालीका सम्भावनालाई चुनावी ‘एजेन्डा’ मात्र बनाएको बताउँदै उनले राष्ट्रिय प्रजातन्त्र पाटीले अवसर पाए कर्णालीका अनेकौँ सम्भावनाको ढोका खोल्ने दाबी गरे ।  सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले आफूहरूले सत्ता केन्द्रित राजनीति नगर्ने बताएका छन् । पछिल्लो समय […]

राप्रपाले सत्ताकेन्द्रित राजनीति गर्दैन : अध्यक्ष लिङ्देन

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सत्ताकेन्द्रित राजनीति नगर्ने बताएका छन् । सुर्खेत विमानस्थलमा भएको पत्रकार भेटघाटमा अध्यक्ष लिङ्देनले राप्रपाले पदको बार्गेनिङ गरेर सत्तामा नजाने बताएका हुन् ।

निषेधको राजनीति अन्त्य हुनुपर्छ : अध्यक्ष लिङ्देन

काठमाडौं– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले निषेधको राजनीति अन्त्य हुनुपर्ने बताएका छन् । संघीय संसद्को अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले निषेधको राजनीति अन्त्य गरेर सबैको अस्तित्व स्विकार्नुपर्ने बताए ।  जनमतले कुनै पनि एक दलमात्र अघि बढ्न सक्ने म्यान्डेट नदिएकाले वर्तमान सरकारलाई राप्रपाले समर्थन गरेको उनको भनाइ छ । देशलाई शीरमा राखेर मुलुकको […]

अहिलेको अवस्था र व्यवस्था दुवैमा सुधार अनिवार्य छ : अध्यक्ष लिङ्देन

विसं २०३६ मा तत्कालीन राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलमा आबद्ध भई राजनीति यात्रा सुरु गर्नुभएका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रजातान्त्रिक राष्ट्रिय विद्यार्थी सङ्गठनका अध्यक्ष, राप्रपा झापाका सचिव, राप्रपाका केन्द्रीय सदस्य र महामन्त्री हुँदै अध्यक्ष हुनुभएको हो । पाँचथरमा जन्मी झापा हल्दिबारीमा झर्नुभएका उहाँले तत्कालीन झापा जिल्ला विकास समितिका सभापति र विसं २०७४ मा झापा …

भ्रष्टाचार नियन्त्रणबाट मात्र समृद्धि कायम हुन्छ : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले मुलुकमा भ्रष्टाचार नियन्त्रण गरेमा मात्र समृद्धि कायम हुने बताउनुभएको छ । विराटनगरको पुष्पलाल चोकमा आज आयोजित पार्टी प्रवेश तथा बृहत् आमसभामा उहाँले राजनीति भनेको राष्ट्रसेवा भएकाले भ्रष्टाचार नगरी जनताको हितमा कार्य गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष लिङ्देनले राप्रपाले भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गरेका कारण स्थानीय पालिकामा विजयी प्रमुख, उपप्रमुखहरूले …

ख्याल–ख्यालमा भाेट नदिनुस् : अध्यक्ष लिङ्देन

काभ्रेपलाञ्चाेक – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले चुनावमा साेचेर र विचार गरेर राम्राे मान्छेलाई भाेट दिन आग्रह गर्नुभएकाे  छ । बेरोजगारी, गरिबी, अविकसितको अन्त्य कुनै भगवान् आएर गर्ने नभइ नेता र राजनीति, सरकार र पार्टीले गर्ने भएकाले अध्यक्ष लिङ्देनले विचार गरेर भाेट दिन आग्रह गर्नुभएको हाे ।  राष्ट्रिय प्रजातन्त्र पार्टी काभ्रे जिल्ला कार्यसमितिले आज शुक्रवार बनेपामा आयोजना गरेको चुनावी सभामा उहाँले आफ्नो जीवनकालमा सबैखाले अभावको अन्त्य भएको देख्न चाहनेले ख्याल–ख्यालमा भोट नदिन आग्रह ...

भ्रष्टचारीलाई पार्टीमा ठाउँ छैनः अध्यक्ष लिङ्देन

बागलुङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीति सर्वोत्तम सेवा भएको बताएका छन् । मंगलबार आयोजित आमसभामा उनले देश र जनताको सेवा गर्ने माध्यमका रुपमा राजनीतिलाई लिनुपर्ने उल्लेख गरे ।

भ्रष्टचारीलाई राप्रपामा ठाउँ छैन: अध्यक्ष लिङ्देन

बागलुङ - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीति सर्वोत्तम सेवा भएको बताएका छन् । आज आयोजित आमसभामा उनले देश र जनताको सेवा गर्ने माध्यमका रुपमा राजनीतिलाई लिनुपर्ने उल्लेख गरे ।    अध्यक्ष लिङ्देनले लाभ र कमाइ लिन कोही राप्रपामा प्रवेश गरेका भए फर्किन सुझाव दिए । `भ्रष्टचारीलाई राप्रपामा ठाउँ ...

को हुन् राप्रपाको नवनिर्वाचित अध्यक्ष लिङ्देन ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा निर्वाचित भएका राजेन्द्र लिङ्देन पार्टीको स्थापनाकालदेखिकै सदस्य हुन् । विसं २०२२ भदौ २२ गते पाँचथरको अमरपुरमा जन्मिएका उनले २०३६ देखि राजनीति सुरुवात गरेका हुन् ।