धनगढी – नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण निषेधको राजनीति खेप्नुपरेको बताएका छन्। शुक्रबार आठ दलीय गठबन्धनले आयोजना गरेको सुदूरपश्चिम प्रदेशको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओलीको ज्यादतिका कारण नागरिक समाजसमेत आक्रान्त बनेको बताए। पाण्डेले न्यायपालिकाको अपमानप्रति मंसिर ४ गतेको निर्वाचनमा कांग्रेससहित माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एक ठाउँमा […]