सिमकोट – यस पटकको स्थानीय तह निर्वाचनमा २०७४ सालको भन्दा चार भन्दाबढी प्रतिशतले मत बदर भएको पाइएको छ। आयोगले मतदाताको शिक्षाको व्यस्था नगर्नु र राजनीति दलहरुले पनि मतदातालाई चासो नदिएको कारण ठूलो संख्यामा मत बदर भएको हो। जिल्लाका सात वटै गाउँपालिकाका ५४ वटा मतदान केन्द्रमा खसेको मतमा बदर मत प्रतिशत २० दशमलव ८९ प्रतिशत रहेको […]