जुम्लामा मार्सी धान भित्र्याउन भ्याइ नभ्याई

यति बेला जुम्लाका किसानलाई जुम्ली कालीमार्सी धान काट्न चटारो चलिरहेको छ। जुम्लाका ८ वटै स्थानीय तहमा रहेका खेतका फाँटमा कालीमार्सी जातको धान उत्पादन हुन्छ।...

सम्बन्धित सामग्री

मार्सी भित्र्याउन जुटे किसान

कात्तिक महिना लागेपछि किसानलाई मार्सी धान भित्र्याउन भ्याइनभ्याइ भएको छ । बर्षे खेती मार्सी धान भित्र्याउने बेला किसान निकै ब्यस्त छन् ।

जुम्ली किसानलाई मार्सी धान भित्र्याउने चटारो

विश्वकै उच्च स्थानमा फल्ने जुम्ली मार्सी धान भित्र्याउन अहिले किसानहरूलाई भ्याइनभ्याई छ।

जुम्ली किसानलाई मार्सी धान भित्र्याउने चटारो

विश्वकै उच्च स्थानमा फल्ने जुम्ली मार्सी धान भित्र्याउन अहिले किसानहरूलाई भ्याइनभ्याई छ।

हुम्ली मार्सी भित्र्याउने चटारो

फाँट र पाखाहरु धान पाकेर पँहेलपुर छन् । हुम्लाका किसानलाई अहिले मार्सी धान भित्र्याउने  चटारो छ ।  जिल्लामा यतिबेला मार्सी चंखेली गाउँपालिका-२ र ३ को दार्मा, मिमी र सर्केगाड-१ को तुम्चमा भित्र्याउने धेरै छन् । त्यहाँ पाकेको धान भित्र्याउन किसानलाई भ्याइनभ्याइ छ ।

जुम्ली किसानलाई काली मार्सी धान भित्र्याउने चटारो

विश्वको उच्च स्थानमा फल्ने जुम्ली मार्सी धान भित्र्याउन यतिबेला किसानलाई भ्याइनभ्याइ छ । दसैंको घटास्थापना देखि मार्सीधान भित्र्याउन सुुरु गर्ने परम्परा छ ।

मार्सी धानमा रोग लागेपछि आगो लगाएर नष्ट गर्दै किसान

जुम्ला – पाकेको मार्सी धानमा ब्लास्ट रोग लागेपछि जुम्लाको तातोपानी गाउँपालिका ४ गौतमवाडाका किसानले खेतमै आगो लगाएर नष्ट गरेका छन् । ब्लास्ट रोगको सङ्क्रमणले धान सखाप भएपछि आगो लगाउनेबाहेक अरू विकल्प नभएको किसान दीपक खत्रीले बताउनुभयो । धान भित्र्याउन खेतमा पुगेका गौतमवाडाका किसानले धानको बाला नै नलागेपछि परालमा आगो लगाउनुपरेको बताए । गएको वर्ष १५ देखि १६ बोरा धान उत्पादन हुन्थ्यो । ब्लास्ट रोगले धानको बालामा क्षति गरेको छ । उन्नत जातको धान रोप्दा चार बोरामात्रै उत्पादन भयो । बाँकी सबै मार्सी धान सखाप भएपछि आगो...

मार्सी धान भित्र्याउनुको साटो खेतमै आगो लगाउन परेपछि

पाकेको मार्सीधानमा ब्लाष्ट रोग लागेपछि जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित गौतमवाडाका किसानले खेतमै आगो लगाएर नष्ट गरेका छन् । ब्लाष्ट रोगको सङ्क्रमणले धान सखाप भएपछि आगो लगाउनेबाहेक अरु विकल्प नभएको किसान दीपक खत्रीले बताउनुभयो । धान भित्र्याउन खेतमा पुगेका गौतमवाडाका किसानले धानको बाला नै नलागेपछि परालमा आगो लगाउनुपरेको बताए । गएको वर्ष १५ देखि १६ बोरा …

मार्सी धान भित्र्याउने चटारो

विश्वको सबैभन्दा उच्च स्थानमा फल्ने कालीमार्सी धान भित्र्याउन सुरु भएको छ । किसानलाई जिउलोमा पाकेर तयार भएको मार्सी धान भित्र्याउन अहिले भ्याइनभ्याइ छ । स्थानीय दंसी सार्कीले मार्सी धानको उत्पादन राम्रो भए पनि वर्षाका कारण अधिकांश खेत बाढीले बगाएर लगेको बताए ।