राजस्व सुक्दा प्रदेशको बजेट घट्ने

चालु आर्थिक वर्षमा राजस्व संकलनमा आएको संकुचनको प्रभाव आगामी वर्षको बजेटमा समेत पर्ने भएको छ । संघीय सरकारले आगामी वर्षका लागि प्रदेश र स्थानीय तहमा पठाउने अनुदान रकम घटाउने भएपछि प्रदेश र स्थानीय तहहरुमा बन्ने बजेट प्रभावित हुने भएको हो । प्रदेश र स्थानीय तहहरुको कुल बजेटमा आन्तरिक राजस्वको हिस्सा ज्यादै थोरै छ । यस्तोमा […]

सम्बन्धित सामग्री

कोशी प्रदेशको बजेट वक्तव्य शुरु, सुटकेशको सट्टा अल्लोको झोला

विराटनगर । कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राम रानाले आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानसहितको बजेट वक्तव्य शरु गरेका छन् । प्रदेशसभाको आजको बैठकमा उनले बजेट वक्तव्य शुरु गरेका हुन् । बजेट वक्तव्यमा शिक्षा र स्वास्थ्यलगायतका सामाजिक विकास, भौतिक पूर्वाधारको विकास र सुशासनको पक्षमा बजेट आएको बताएका छन् ।

सुदूरपश्चिम प्रदेशको बजेट बहुमतले पारित - NepaliPatra

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ । प्रदेशसभाको बैठकले प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८०/८१ को बजेट र सोसँग सम्बन्धित विधेयक बहुमतले पारित गरेको हो । प्रदेशसभा बैठकले आर्थिक वर्ष २०८०र८१ का लागि सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक, राजस्व र […]

यसपालि कर्णालीको बजेट घटेर आउने

सुर्खेत । विगतका वर्षहरुमा बजेटको आकार बढाउँदै आएको कर्णाली सरकारले यसपालि भने घटाउने देखिएको छ । संघीय सरकारले नै अनुदान कटौती गरेपछि प्रदेशको बजेट पनि घट्ने देखिएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि अनुदान कटौती गरेर बजेट सिलिङ पठाएको छ । वित्तीय समानीकरण अनुदान र राजस्व बाँडफाँटको सिलिङ घटाएर पठाए...

सुदूरपश्चिम प्रदेशको बजेट ३६ अर्ब ७४ करोड

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति कार्यक्रम कार्यान्वयनका लागि लागि रु ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) विनियोजन गरेको छ।

वाग्मती प्रदेशको बजेट असन्तुलित भएको सांसदहरुको गुनासो

हेटौँडा : वाग्मती प्रदेशसभामा राजस्व र व्ययमाथिको शुक्रवारको छलफलमा सांसदहरूले बजेट असन्तुलित भएको गुनासो गरेका छन्। बैठकमा सांसद राजेन्द्रप्रसाद पाण्डेले आफूले संसद्मा पटक-पटक बजेट असन्तुलित भएको बताउँदै आएपनि सरकारले बेवास्ता गरेको बताए। कतिपय सांसदहरूको योजना नपर्ने अवस्था रहेको बताउँदै उनले बजेट बाँडफाँड गर्दा समानुपातिक वितरण गर्नुपर्नेमा जोड दिए। ३ वर्षदेखि…

मधेश प्रदेशको बजेट भाषण

मधेश प्रदेशका अर्थमन्त्री संजयकुमार यादवले आर्थिक वर्ष २०८०/०८१ राजस्व तथा व्ययको अनुमान प्रस्तुत गर्नुभएको हो।

कर्णाली प्रदेशको बजेट आज, घट्दै आकार

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट शुक्रबार ल्याउँदै छ । ल्याइने बजेटमा सरकारले सञ्चालन गर्ने कार्यक्रम र योजनाको सीमा निर्धारण र चालुतर्फको फजुल खर्च कटौती गर्दै मितव्ययिता अपनाउने जनाएको छ । सङ्घीय सरकारले प्रदान गर्दै आएको अनुदानसँगै प्रदेशको राजस्व सङ्कलनमा कमी आएका कारण आगामी आवमा बजेटको आकार तुलनात्मक रूपमा घट्ने अनुमान गरिएको छ ।

यस्तो आउँदै छ प्रदेशको बजेट - Naya Patrika

केन्द्रको अनुदान, राजस्व बाँडफाँड र आन्तरिक स्रोत समेटेर प्रदेश सरकारहरूको बजेट तयार काठमाडौंमा अच्युत पुरीको संयोजनमा प्रदेश १ बाट गणेश लम्साल, प्रदेश २ बाट हदिश खुद्दार, प्रदेश ३ बाट सुदीप...पूरा पढ्नुहोस् »

यस्तो बन्दै छ प्रदेशको बजेट

संघीय बजेट आएको ठीक १५ दिनपछि प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको आय–व्ययको विवरण प्रदेश सभामा प्रस्तुत गर्नुपर्छ । कतिपय प्रदेश केन्द्रबाट गएको वित्तीय समानीकरण अनुदान तथा राजस्व बाँडफाँडबाट प्राप्त हुने रकमको सिलिङका ...

यस्तो बन्दै छ प्रदेशको बजेट - Naya Patrika

संघीय बजेट आएको ठीक १५ दिनपछि प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको आय–व्ययको विवरण प्रदेश सभामा प्रस्तुत गर्नुपर्छ । कतिपय प्रदेश केन्द्रबाट गएको वित्तीय समानीकरण अनुदान तथा राजस्व बाँडफाँडबाट प्राप्त हुने रकमको...पूरा पढ्नुहोस् »