सरकारी ढुकुटी सवा दुई खर्ब घाटामा

राज्यबाट ६० अर्ब भुक्तानी नपाएको निर्माण व्यवसायीको गुनासो

सम्बन्धित सामग्री

आर्थिक वर्ष ०७९/८० मा सरकारी ढुकुटी ५४ अर्बले घाटामा, ऋण दुई खर्ब थपियो

आर्थिक वर्ष ०७९/८० मा संघीय सरकारको सञ्चित कोष करिब ५४ अर्बले घाटामा गएको छ । प्राप्तिभन्दा खर्च बढी भएपछि कोष

पहिलो त्रैमासमा प्राप्तिभन्दा खर्च बढी हुँदा सरकारी ढुकुटी ऋणात्मक

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको छ । असोज मसान्तसम्ममा सरकारको कुल आम्दानी (प्राप्ति) दुई खर्ब ३२ अर्ब १२ करोड रुपैयाँबराबर देखिएको छ । तर, खर्च भने प्राप्तिभन्दा...

खर्च गर्न नसक्दा सरकारको सञ्चित कोषमा ११ अर्ब बचत

आर्थिक वर्ष ०७८/७९ मा सरकारले कुल १३ खर्ब सात अर्ब प्राप्ति गर्दा १२ खर्ब ९६ करोड खर्च ग¥यो, तीन आवयता वार्षिक रूपमा सरकारी ढुकुटी लगातार बचतमा, तर दशकअघिदेखिको घाटा अझै पूर्ति...

सरकारलाई खर्च गर्न पैसाको अभाव छैन : महालेखा

निषेधाज्ञा भएपनि सरकारी ढुकुटी सहज अवस्थामा रहेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । स्वीकृत बजेटभित्र रहेर कार्यक्रम कार्यान्वयन गर्न कुनै समस्या नभएको महालेखाले जनाएको हो ।महालेखा नियन्त्रकको कार्यालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलले सरकारी  खातामा पैसाको समस्या नभएको बताएका छन् । उनका अनुसार सरकारसँग अझै ९५ अर्बभन्दा बढी रकम मौज्दात छ । वैशाख १७ गतेसम्म कूल आम्दानी ८ खर्ब ५४ अर्ब छ भने खर्च ७ खर्ब ५८ अर्ब भएको छ ।औसतमा सरकारको दैनिक खर्च ९ अर्ब रुपैयाँ हुने गरेको महालेखाले जनाएको छ

खुम्चिँदै राजस्व : आम्दानीभन्दा खर्च धेरै

कोभिड–१९ सङ्क्रमणका कारण आर्थिक गतिविधि सुस्ताएपछि त्यसको प्रत्यक्ष प्रभाव सरकारले गर्ने आम्दानीमा देखिएको छ । सङ्क्रमण रोक्न गरिएको बन्दाबन्दीका कारण कर राजस्व सङ्कलन प्रभावित बनेपछि सरकारी ढुकुटी निकै खुम्चिएको छ । सरकारी आम्दानी र खर्चको विवरण राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार जेठ ३१ गतेसम्म छ खर्ब ४५ अर्ब ७० करोड रुपियाँ राजस्व सङ्कलन भएको छ । चालू आर्थिक वर्ष सकिन एक महिना मात्र बाँकी रहँदासम्म भएको उक्त राजस्व सङ्कलन लक्ष्यको केवल ५८.०७ प्रतिशत मात्र हुन आउँछ ।

रित्तिन लाग्यो सरकारी ढुकुटी, ९ अर्बमात्र बाँकी

सरकारसँग तत्काल खर्च गर्न मिल्ने रकमको सीमा साँघुरो बन्दै गएको छ। साउनदेखि सुरु भएको अार्थिक वर्षको पहिलो छ महिनामा अाम्दानीभन्दा खर्च झन्डै एक खर्ब धेरै भएपछि सरकारको ढुकुटीमा दबाब परेको हो। सरकारी आम्दानी र खर्चको विवरण राख्ने महालेखा नियन्त्रकको कार्यालयका अनुसार पुस १९ गतेसम्ममा सरकारी आम्दानीभन्दा खर्च ९९ अर्ब रुपैयाँले बढी छ। पछिल्लो छ महिनामा…

रित्तिन लाग्यो सरकारी ढुकुटी, ९ अर्बमात्र बाँकी

सरकारसँग तत्काल खर्च गर्न मिल्ने रकमको सीमा साँघुरो बन्दै गएको छ। साउनदेखि सुरु भएको अार्थिक वर्षको पहिलो छ महिनामा अाम्दानीभन्दा खर्च झन्डै एक खर्ब धेरै भएपछि सरकारको ढुकुटीमा दबाब परेको हो। सरकारी आम्दानी र खर्चको विवरण राख्ने महालेखा नियन्त्रकको कार्यालयका अनुसार पुस १९ गतेसम्ममा सरकारी आम्दानीभन्दा खर्च ९९ अर्ब रुपैयाँले बढी छ। पछिल्लो छ महिनामा…