हेटौंडा- बागमती प्रदेश सभाको बैठक आज बस्दै छ । बागमती प्रदेश सभाको पहिलो अधिवेशनको दशौं बैठक अपरान्ह २:१० मा बोलाइएको हो ।
सम्भावित कार्यसूची अनुसार यसअघिका सरकारबाट जारी भएका अध्यादेशहरूको प्रतिस्थापन विधेयक पेस हुने सम्भावित कार्यसूची छ । सचिवालयका अनुसार निजामती कर्मचारीसँग सम्बन्धित दुई अध्यादेशको प्रतिस्थापन ...