मिला दरै, तनहुँ । कोभिड–१९ का कारण पर्यटनले थिलोथिलो पारेको पर्यटन व्यवसायलाई चलायमान बनाउन साइकल यात्रीले टेवा पुर्याउन साइकल यात्रा अभियान थालेको छ । नेपालीहरूको घुम्ने संस्कृति विकासका लागि विश्व साइकलयात्री पुष्कर शाहको नेतृत्वमा थालिएको अभियान थालिएको हो । इलामदेखि रारासम्मको साइकलयात्रा अभियानका सहभागीलाई बुधबार दमौलीमा स्वागत गरिएको छ । व्यास नगरपालिकाको आयोजनामा ४० साइकलयात्रीलाई […]