नक्कली परीक्षार्थी खडा गरेको आरोपमा प्रिन्सिपल पक्राउ

कक्षा १२ को परीक्षामा सहभागी गराउन कागजात मिलाएर नक्कली परीक्षार्थी खडा गरेको आरोपमा काठमाडौं प्रहरीले आइतबार एक जनालाई पक्राउ गरेको छ । काठमाडौं धुम्बाराहीस्थित प्रोलिफिक सेकेन्डरी स्कुलका प्रिन्सिपल गोपालबहादुर महतलाई महाराजगन्ज प्रहरी वृत्तले पक्राउ गरेको हो ।

सम्बन्धित सामग्री

स्ववियु सभापतिको परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रक कार्यालयद्वारा जारी स्नातक तहको परीक्षामा सर्लाहीबाट नक्कली परीक्षार्थी पक्राउ परेको छन्।...

तीनजना नक्कली परीक्षार्थी पक्राउ

कास्की– गण्डकी प्रहरी तालिम केन्द्र पोखरा परिसरमा शुक्रबार वन रक्षकको परीक्षा दिने तीनजना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । प्रहरीले लोकसेवा आयोग, गण्डकी प्रदेशले खुलाएको वन रक्षक पदका लागि भएको शारीरिक तन्दुरुस्ती परीक्षामा कागजात जाँच गर्ने क्रममा तीनजना नक्कली परीक्षार्थी प्रकाउ गरेको हो । परीक्षार्थीको नामको सक्कल नागरिकतामा आफ्नो फोटो टाँस गरेर परीक्षा दिँदै गरेका […]

एक सय १६ नक्कली परीक्षार्थी पक्राउ

मोरङमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिइरहेका एक सय १६ नक्कली परीक्षार्थी पक्राउ परेका छन्।

एमबीबीएस प्रवेश परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

काठमाडौँ – एमबीबीएस अध्ययनका लागि लिने प्रवेश परीक्षा दिने नक्कली परीक्षार्थी भेटिएका छन्। काठमाडौं उपत्यकाका विभिन्न परीक्षा केन्द्रमा नक्कली परीक्षार्थी भेटिएका हुन्। उनीहरूलाई पक्राउ गरेर ल्याउने काम भइरहेको महानगरीय अपराध महाशाखाले जनाएको छ। महाशाखाका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाका अनुसार काठमाडौं र भक्तपुर जिल्लाबाट पाँच जनाभन्दा बढी नक्कली परीक्षार्थी पक्राउ परेका हुन्। ‘हामीले पाँच जनाभन्दा बढी […]

बुटवलमा ४ जना नक्कली परीक्षार्थी पक्राउ

काठमाडौँ । बुटवलमा सवारी चालक अनुमति पत्रको परीक्षामा नक्कली परीक्षार्थी पक्राउ परेका छन् । यातायात व्यवस्था कार्यालय लुम्बिनीले लिएको सवारी चालक अनुमति पत्रको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिने दुई जना भारतीय नागरिकसहित चार जना नक्कली परीक्षार्थी पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार पक्राउ पर्नेमा रुपन्देही देव दह नगरपालिका–७ का २२ वर्षीय […]

बुटवलमा चार नक्कली परीक्षार्थी पक्राउ

बुटवलमा सवारी चालक अनुमतिपत्रको परीक्षामा नक्कली परीक्षार्थी पक्राउ परेका छन् । यातायात व्यवस्था कार्यालय लुम्बिनीले लिएको सवारी चालक अनुमति पत्रको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिने दुई जना भारतीय नागरिकसहित चारजना नक्कली परीक्षार्थी पक्राउ परेका हुन् ।इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी ढगबहादुर केसीका अनुसार पक्राउ पर्नेमा रुपन्देही देवदह नगरपालिका–७ का २२ वर्षीय उद्दयराज भण्डारी, कपिलवस्तु नगरपालिका–४ का २० वर्षीय दुर्गेश पाल, भारत उत्तर प्रदेश जिल्ला महाराजगञ्जका

चिकित्सा शिक्षामा पनि नक्कली परीक्षार्थी

ब्यूरोले आज एक सूचना जारी गरी उक्त परीक्षामा नक्कली परीक्षार्थी बनी परीक्षा दिने, उक्त परीक्षामा विचौलियाका रूपमा नक्कली परीक्षार्थीलाई सहयोग गर्ने एवं परीक्षामा अमर्यादित कार्य गरेकाले नियन्त्रणमा लिइएको जनाइएको छ।...

एमडीको प्रवेश परीक्षामा नक्कली परीक्षार्थी, तीनजना पक्राउ

एमडी र एमएसको प्रवेश परीक्षामा नक्कली परीक्षार्थी सहभागी भएको पाइएको छ ।

मोटरसाइकलको ट्रायलमा नक्कली परीक्षार्थी, दुई पक्राउ

मोटरसाइकलको ट्रायल परीक्षामा नक्कली परीक्षार्थी भेटिन थालेका छन् । पैसा लिएर अर्काको ट्रायल दिने प्रवृत्ती भेटिएको यातायात व्यवस्था कार्यालयले जनाएको छ।  आइतबार गुर्जुधारास्थित ट्रायल सेन्टरमा दुई जना पक्राउ परेका छन् ।...